.dateHeader/>

तमु च्ह्यय ल्होछार अन्तिम तयारी बैठक संपन्न

नया सञ्चार, 

गुरुङ समाज स्वीण्डन यू के को मिति १०  डिसेम्बर २०१६ शनिवारका दिन तमु पुष पन्ध्र (15) च्ह्यय ल्होछार तैयारी बैठक संपन्न भएको छ l अध्यक्ष याम तमुको सभापतित्तोमा सञ्चालन भएको उक्त बैठक समाजका महा सचिब भीम महेन्द्र गुरुङ्गले सञ्चालन गरेका थिए l मिति २४ डेसेम्बरमा संपन्न हुन गइरहेको तमु च्ह्यय ल्होछार भब्यताका साथ संपन्न गर्न कार्य बिभाजन गरिएको छ l उक्त बैठकमा उपाध्यक्ष दोय सेतु गुरुंग , श्रीमती पूर्ण कुमारी गुरुंग र आमा समूहका अध्यक्ष श्रीमती तिजु गुरुंगको पनि 
उपस्थिति रहेको थियो l तेसै गरी कोषाधयक्ष जगत गुरुंग, सह-कोषाध्यक्ष लोक मान गुरुङ, एरिया रेपहरु, समाजका  सल्लाहाकारहरु लगायत अन्य ......

.dateHeader/>

लामो समय मोबाइलमा कुरा गर्दा मष्तिष्कमा असर

प्रविधिको विकास र सहज पहुँचले संसारलाई नै नजिक बनाएको छ । विकसित धेरै प्रविधिमध्ये मोबाइल हाम्रो जीवनको अभिन्न अंग बनेको छ । अडियो, भिडियो तथा समाचार प्राप्त गर्ने पहिलो माध्यम नै मोबाइल हुँदा यसको प्रयोग झन् बढेको छ । फेसबुक, स्काइप, ट्विटरजस्ता सामाजिक सञ्जालले यसको महत्व बढाएको छ । नेपालजस्तो लोडसेडिङको मारमा परेको देशलाई त ल्यापटप, कम्प्युटरभन्दा पनि मोबाइल उपयुक्त भएको छ । तर, मोबाइल धेरै प्रयोग गर्दा पुर्‍याउने असरका बारेमा भने धेरैले त्यति ख्याल गरेको पाइँदैन । यससम्बन्धी सयौँ अनुसन्धान पनि भइरहेका छन् ।

होलिस्टिक माइन्ड्स चुम्बकीय प्रदूषण विज्ञानको भाषामा पृथ्वीको हरेक क्षेत्र जस्तै हाम्रो शरीरमा पनि चुम्बकीय विद्युत् क्षेत्र हुन्छ, जसलाई मापन गर्न पनि सकिन्छ । त्यसैले प्रकृतिसँग एकाकार

.dateHeader/>

गायिका भिमु गुरुङको “दिलको राजा” सार्वजनिक

यसपालिको तीजलाई लक्षित गर्दै गायिका भिमु गुरुङको “दिलको राजा” सार्वजनिक गरिएको छ । आफ्नो दिलको राजाको लागि साडी र  पोते लगाएर यो तिजमा नक्कली बन्ने भन्दै उनले तीज गीति एल्बम “दिलको राजा” बजारमा ल्याएछि हुन् । 


पेटको बोसो घटाउने ९ घरेलु उपाय

१. कागती पानीबाट गर्नुहोस् दिनको सुरुवात
दिनको सुरुवात कागती पानीबाट गर्नुहोस् । पेटमा जम्मा भएको अतिरिक्त बोसो कम गर्न यो घरेलु उपाय प्रभावकारी हुन्छ । तातो पानीमा कागतीको थोरै रस र नुन मिसाएर हरेक दिन बिहान सेवन गर्नुहोस् । यसबाट तपाईंको मेटाबोलिजम दुरुस्त रहन्छ र तौल कम गर्नमा पनि मद्दत मिल्छ ।

२. खैरो चामलको भात खानुहोस्
यदि तपाईं भात खानमा सोखिन हुनुहुन्छ भने सेतो चामलबाट टाढा रहनुहोस्, त्यसको स्थानमा खैरो चामलको भात खानुहोस् । यसका अलावा आफ्नो खानामा ब्राउन ब्रेड, ओट्सजस्ता खाद्य पदार्थ सामेल गर्नुहोस् । (खैरो चामलको भात भने नेपालको सन्दर्भमा

कविता पुन , बिकिनी फिटनेश सुन्दरी


Source hamrosanchar.com
कविता पुन
श्रावण २१, २०७३- शाले नर्स हुन् उनी । अक्सफोर्ड ब्रुक्स युनिभर्सिटीबाट बीएस्सी नर्सिङ गरेपछि ग्रेट वेष्टर्न हस्पिटलमा दैनिक १२ घण्टाको सिफ्ट गर्छिन् । तर, केही सातादेखि उनको परिचय फेरिएको छ । उनी अर्थात फिमेल बिकिनी फिटनेश २०१६ प्रतियोगिताकी विनर कविता पुन । यूके नेपाल फेडेरेसन अफ बडी बिल्डिङ एण्ड फिटनेशले बेलायतमा गरेको पहिलो फिमेल बिकिनी फिटनेश २०१६ प्रतियोगिता जितेपछि बधाइ लिँदैमा भ्याइनभ्याइ छ २९ वर्षीया पुनलाई ।

बेलायतको व्यस्तताबीच उनले आफ्नो शरीर आकर्षक बनाएर उपाधि नै जितिन् । उनी सातामा ५ दिन जिम गएर अभ्यास गर्छिन् । तीन वर्ष भएछ नियमित जिम सुरु

.dateHeader/>

‘गोर्खा कल्चरल नाइट–२’ लागि नेपाली कलाकार लन्डन पुगे


ब्रिटिश गोर्खा नेपाली परिषद द्वारा आयोजित दोश्रो कार्यक्रम ‘गोर्खा कल्चरल नाइट–२’
का लागि आज गायिका प्रीती आले ,नायिका निता पोख्रेल बेलायत आइ पुगेका छन । ब्रिटिश गोर्खा नेपाली
परिषदका सबै सदश्यहरु बाट कलाकारहरुलाई  बिमानस्थलमा स्वागत गरेका छन ।
१२ स्थानमा हुने गोर्खा कल्चरल नाइट–२ को तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ । २९ जुलाईमा फेल्थाम कम्युनिटी कलेजबाट उद्घाटन हुने कार्यक्रममा गायक रामजी खाँड, गायिका प्रिती आले, नायिका नितु पोखरेल, डान्सर अनिता लिम्बुले प्रस्तुती दिने छन् ।

.dateHeader/>

हिमालयन म्युजीकल नाइट स्विनडनको वेइबन थ्रेटी हलमा भब्य रुपमा सम्पन्न

लन्डन, आइतबार 24  जुलाई २०१६

हिमालयन इनटरटेनमेन्ट ग्रुपको पहिलो  प्रस्तुति हिमालयन म्युजीकल नाइट २०१६ बेलायत स्थित
स्विनडन को वेइबन थ्रे टी हलमा भब्य रुपमा सम्पन्न भएको छ ।
नेपालका चर्चित कलाकारहरुको प्रस्तुति रहको उक्त कार्यक्रममा हास्य कलाकार सन्दिप क्षेत्री, आधुनिक तथा पप गायक धर्मेन्द्र सेवान, आधुनिक गायिका श्रेया सोतांग र नायिका तथा नृत्यांगना रिश्मा गुरुङले  कार्यक्रममा दर्शकहरुलाई भरपुर मनोरन्जन दिएका थिए  ।  नेपाली कला, संस्कृति र  परम्पराको जगेर्ना गर्ने उद्देश्यले भर्खरै मात्र बेलायतको स्वीन्डनमा हिमालयन मनोरंजन समूहको स्थापना गरिएको हो ।
उक्त संस्थामा हाल ज्ञान गुरुङ,यम प्रसाद गुरुङ, भुवन गुरुङ, मिलन गुरुङ, खगेन्द्र गौचन र राजन क्षेत्रि  रहेका छन । हिमालयन इनटरटेनमेन्ट ग्रुपले बेलायतको अन्य बिभिन्न शहरहरुमा कार्यक्रम
गर्दै जाने योजना रहेको छ  ।

.dateHeader/>

Gorकहाँ कसरी मनाईंदैछ माघे सक्रान्ति ?

काठमाडौं,  – आज माघे संक्रान्ति पर्व, देशभर स्नान, दानलगायत विभिन्न धार्मिक कार्य गरी मनाईंदैछ ।
आजदेखि सूर्य धनु राशिबाट मकर राशिमा मकर राशिमा प्रवेश गर्ने हुनाले यस पर्वलाई मकर संक्रान्ति पनि भनिन्छ । आजको दिन घिउ, चाकु, तरुल, तिलको लड्डु, फुलौरा, खिचडीलगायतका परिकार खाने गरिन्छ ।
थारु समुदायले यस पर्वलाई नयाँ वर्ष प्रारम्भ भएको दिनका रुपमा मनाउने गर्छन् । आजको दिन कमैयाबाट मुक्त हुने

गोरखाली समाज यू के को बार्षिक भेटघाट कार्यक्रम २०१६


गोरखाली समाज यू के को आयोजनामा हुन् गइ रहेको बार्षिक भेट घाट तथा बिबिध  कार्यक्रमहरु  अध्यक्ष जय प्रकाश गुरुङ्गको नेत्रित्तोमा भब्य तयारी हुदैछ ।  उक्त दिनको कार्यक्रम २३ जुलाई २०१६, शनिबार , Connaught School, Aldershot Tongham Rd, Aldershot, Hampshire GU12 4AS मा बिहान ११:०० बजे देखि बेलुका ०९:३०  सम्म  हुने भएको छ ।
बिगतका बर्ष हरु झैँ यस बर्ष पनि लिग लिग दौड लगाएत बिबिध मनोरंजनको कार्यक्रम गरिने भएको छ ।  अध्यक्ष गुरुङ्ग का अनुसार लिग लिग दौड प्रतियोगिता एतिहासिक र गोरखालीहरुको पहिचान संग सरोकार राख्ने हुदा यसलाई आगामी बर्षहरुमा  अझ बृहत र परिस्कृत  तबर बाट आयोज्जना गरिने योजना रहेको छ ।

उक्त दिनमा हुने कार्यक्रमहरु
१ गोरखाली ऐतिहासिक लिगलिग दौड साथै आकर्षक पुरुस्कारहरुको पनि ब्यबस्था गरिएको छ
लिग लिग दौड २०१६ यस पालिको दुरी १.५ मईल मात्र हुनेछ ।
पुरुष : प्रथम पुरस्कार £200, टंकर साथै मेडल ।
दोस्रो पुरुस्कार £100, टंकर साथै मेडल ।
तेस्रो पुरुस्कार £50, टंकर साथै मेडल ।
महिला : प्रथम : पुरुस्कार : £200, गिफ्ट साथै मेडल ।
दोस्रो : पुरुस्कार : £100, गिफ्ट साथै मेडल ।
तेस्रो : पुरुस्कार : £50, गिफ्ट साथै मेडल ।

.dateHeader/>

गोरखामा बन्यो नेपालकै पहिलो क्यान्टिलिभर पुल

गोरखा, असार ७ –गोरखामा नेपालकै पहिलो क्यान्टिलिभर पुल को निर्माण कार्य सम्पन्न   भएको छ |
जिल्लाको केरौंजा गाविस वडा नं. ९ यारु बगरमा नेपालकै पहिलो क्यान्टिलिभर पुल  बनाउने काम सम्पन्न भएको हो। क्यान्टिलिभर पुल  ढुङ्गामा खोपेर बनाईने पुल हो |
नेपालमा नै पहिलो पटक सम्पन्न भएको १९५ मिटर लामो उक्त पुल चट्टानी  ढुंगामा खोपेर बनाईएको छ । यही बैशाख २ गतेबाट सुरु गरिएको सो पुल जेठ २८ गते निर्माण कार्य पूरा भएको हो ।
सो पुल ४ करोड ५० लाखको लगानीमा निर्माण

.dateHeader/>

पिसाब रोक्दा देखिने ७ समस्या

पिसाब शरीरको सामान्य प्रक्रिया हो । पसिनाजस्तै पिसाबका माध्यमबाट पनि शरीरका लागि अनावश्यक तत्वहरु बाहिर निस्कन्छन् । जसलाई महसुस भएको एकदेखि दुई मिनेटभित्र फ्याँक्नुपर्छ । पिसाब थैली भरिनेबित्तिकै स्नायुप्रणालीले त्यसको संकेत मष्तिष्कमा पु¥याउँछ र पिसाब फेर्न मन लाग्छ । यदि पिसाब थोरै  समय पनि रोकियो भने संक्रमण सुरुवात हुन्छ । पिसाब रोक्दा कस्ता समस्या निम्तन्छन् त ? आउनुहोस् थाहा पाउनुहोस् :
१. ब्याक्टेरियाको जोखिम
मानिसहरु पिसाब केही मिनेटका लागि या लामो समयसम्म रोकेर राख्छन् । तपाईं पिसाब कतिबेर राख्नुहुन्छ भन्ने कुरा

.dateHeader/>

बहु प्रतिभाकि धनी गायिका अनु गुरुङ गायन देखि मोडलिङ सम्म -

सुर्य चन्द, काठमाडौँ - गुल्मी-९ दिबुङ स्थायी निबासी गायिका अनु गुरुङ काठमाडौँलाइ कर्म भुमि बनाइ साङ्गीतिक क्षेत्रमा आफुलाई स्थापित गराउन सफल चर्चित नाम हो । नेपाली लोक संगीत क्षेत्रमा आफ्नो छुट्टै नाम पहिचान बनाउन सफल गायिका हुन् गायिका अनु गुरुङ । विभिन्न मेला महोत्सब स्टेज कार्यक्रम देखि अन्य धेरै कार्यक्रमहरु मा सधै ब्यस्त रहने गायिका अनुले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी छिन ।

दर्जनौ हित गितहरु आफ्नो मिठो जादुमय आवाज भरि सकेकी सुन्दरी गायिकाले आफ्ना गीतहरुको म्युजिक भिडियोहरुमा आफै मोडलिङ गर्दै आएकी छिन, गुरुङले हालसम्म नजरैको तिरले, बगेको खोली, बजाई देउ ताली तरर, नानु तिमीलाई,तिजको दर खाने, आमाको याद, कौड़ा र खोली भए, तिमीलाई अन्तिम, सुनकै बाला जस्ता

जुटे गोर्खाली कलाकार, नयाँ सोचका साथ अघि बढ्ने

काठमाडौं । गोर्खा जिल्लाबाट काठमाडौं आएर कलाकर्ममा क्रियाशील रहेका कलाकारहरु एकजुट भएका छन् । गोर्खा चौतारी म्यूजिकको आयोजनामा नजिकिँदै गरेको दीपावलीको अवसर पारेर आयोजना गरिएको गोर्खाली कलाकारको भेला, शुभकामना आदानप्रदान एवं चियापान समारोह कार्यक्रममा ५० भन्दा बढी कलाकारहरु भेला भएका थिए ।
गोर्खा चौतारी म्यूजिकका प्रबन्ध निर्देशक सुनिल लामिछानेको सभापतित्वमा भएको उक्त कार्यक्रममा गायक विरही कार्की, गायिका देवी घर्ती, निर्देशक शिव विक, म्यूजिक खबर डटकमका सुमन बैरागी, लोक संचारकर्मी नेपालका सागर गुरुङ, अभिनेत्री रञ्जिता गुरुङ, गायिका मुना थापा, मोडल विजय थापा, मौसम गुरुङ,कोपिला गुरुङ लगायतका अतिथिहरुको सहभागितामा उक्त भेला सम्पन्न भएको थियो ।
भेलामा कलाकारहरुले

.dateHeader/>

मिर्गौला फेल हुन लागेको लक्षण कसरी थाह पाउने ?

सुरूको अवस्थामा मिर्गाैलामा प्रोटिन भन्ने तत्व चुहिन हुन थाल्छ । विस्तारै त्यो बढदै गएपछि पछि मिर्गाैलाले काम गर्न छाडने हो । प्रोटिन तत्वको चुहिन थालेपछि पिसावमा अत्यधिक फिज आउन थाल्छ । त्यसबाट पनि मिर्गाैलामा खरावी छ भन्ने थाह हुन्छ । साँझपख गोलीगाँठाहरू सुन्निन थाल्छ । विहान उठदा आँखाको डिलहरू सुन्निने गर्छ, त्यस्तो भएका व्यक्तिले पनि एक पटक मिर्गाैला परीक्षण गर्नुपर्छ । राती सुतेपछि धेरै पिसाव हुनु अर्थात तीन पटक भन्दा धेरै पटक पिसाव भयो भने । विहान उठ्दाधमिलो, कोकाकोला जस्तो, धुवाँजस्तो पिसाव आउछ भने । कहिलेकाही अत्यधिक कोखा दुख्ने गर्छ भने । रगतको कमीले शरीर थाक्ने गर्छ भने । वाक वाक लाग्ने गर्छ भने । त्यसबाहेक यदि खुलेर पिसाव आउदैन भने , पिसाव गर्दा बल गर्नु पर्छ , थोपा थोपा भएर आउछ , पिसाबका बेला पिडा हुन्छ , रातीमा धेरै पटक पिसाव हुन्छ , ठूलो हुँदासम्म निदाएका बेला ओछयानमा पिसाव हुन्छ भने त्यस्तो व्यक्तिलाई पछि गएर मिर्गाैलाको रोगको सम्भावना हुनसक्छ । त्यसैले समयमै गएर परिक्षण गर्नुपर्छ ।




.dateHeader/>

७. गीतिकाव्य— घाँटु DB Gurung



Source dbgurung.com  घाँटु भनेको अंग विन्यासद्धारा मन्द गतिमा प्रस्तुत गरिने एक किसिमको कलात्मक एवं अलौकिक नृत्य हो । लयबद्ध भाषामा रागद्धारा गाइने गुरुङहरुको मौलिक गीतिकाव्य हो । लमजुङका ‘ख्याल्बो रोजा उपनाम भएको पर्सैं ख्ले (क्ले) भन्ने परसुराम घले राजा’ र रानी यमावतीको वीरगाथा र अमरगाथा गीतकै लयमा गाएर संझना गरिन्छ । यो घाँटु माघ महिनाको श्रीपञ्चमीको दिनमा स्थापना गरेर तीन महिनसम्म औसी, पूर्णिमा र गाउँ बार्ने दिनहरुमा लगातार अभ्यास गरेर बैसाख पूर्णिमाको अघिल्लो दिनदेखि सिंगार पटार गरेर सजाएको मञ्मा प्रर्दशन गरिन्छ । पूर्णिमाको दिनमा दिनभरि प्रर्दशन गरेर भोलि पल्ट सुर्यास्त नहुँदै देउराली डाँडामा

दक्षिण एसियाकै ठुलो रुखको रुपमा अनुमान गरिएको गोरखामा रहेको समिको रुख


गोरखा, ७ जेष्ट : यो कुनै जंगलको दृश्य होइन। दक्षिण एसियाकै ठुलो रुखको रुपमा अनुमान गरिएको गोरखाको फुजेल गाविस स्थित याङ्दीमा रहेको यो समिको रुख झट्ट हेर्दा धेरै रुखहरु मिलेर बनेको जंगल जस्तो देखिए पनि त्यो एक मात्र रुख हो। उक्त रुख हेर्दा अचम्मको देखिन्छ। प्रचारप्रसार भएमा पर्यटकीय दृष्टिकोणले निकै अनौठो रुखको रुपमा चर्चामा आउन सक्छ।

.dateHeader/>

मिस्टर यूके नेपाल प्रतियोगिताका लागि मिस्टर नेपाल तथा धर्मश्री सानु ग्रेट ब्रिटेन आउने

Source : uknfbf.com
यूके नेपाल फेडेरेसन अफ बडी बिल्डिंग एण्ड फिटनेसको आयोजनामा सञ्चालन हुने मिस्टर यूके नेपाल प्रतियोगिताका लागि मिस्टर नेपाल तथा धर्मश्री सानु गुरुङ्ग यस वर्ष पनि ग्रेट ब्रिटेन आउने भएका छन । गएको तीन बर्ष देखी लगतार खेल क्षेत्रलाई र खेल प्रेमी खेलाडीहरुलाई प्रोत्साहन गर्नको लागि कयौ किसिमका बाधाहरु जस्तै परिवार देखी टाढा धेरै अलग्गिएर बस्नु, अधिक लामो यात्राको झन्झत साथै गएको बर्ष त झनै भुकम्पले जहाज हल्लाउदा हल्लाउदै उडेर यू के को लागि उड्नु परेको थियो जुन बेला सानु गुरुङ्गको आवस्यक्ता बेलायतमा भन्दा आफ्नै रोही रहेको देशमा थियो तर सानु गुरुङ्गले आफुले दिएको बचन

.dateHeader/>

बेलायतमा विदेशी विद्यार्थीको पक्षमा फैसला, हजारौं नेपाली लाभान्वित हुने l

अनलाइनखबर , कमल कँडेल, बेलायत

गतसाता बेलायतको माथिल्लो अध्यागमन अदालतले ऐतिहासिक फैसला गर्‍यो । यस फैसलाले थुनामा राखिएका, देशनिकाला गरिएका तथा पक्राउ पर्ने डरले लुकीछिपी बसेका नेपालीहरुसहित अन्य मुलुकका हजारौं विद्यार्थीले राहत पाउने भएका छन् ।

सन् १९४७ मा स्थापना भएको गैरनाफामूलक अमेरिकन कम्पनी इटीसीले टोइक अंग्रेजी भाषाको परीक्षा लिने गर्दछ । तर, सरकारले टोइकालाई अवैध घोषणा गरेपछि यो परीक्षा दिएको आधारमा ४८ हजार विद्यार्थीको भिसाा रद्द भई देशनिकाला भएका थिए, जसमा हजारौँ नेपालीसमेत रहेको अनुमान छ ।

किन भयो अवैध ?

बीबीसी पानोरमा कार्यक्रमले सन् २०१४ मा टोइक अंग्रेजी भाषाका प्रमाणपत्रहरुको किनबेच तथा परीक्षामा चिट चोराइएका दृश्यहरु टेलिभिजनमा प्रसारण गरेपश्चात हजारौं विदेशी विद्यार्थीहरुको दशाको दिन सुरु भयो । गृह मन्त्रालयलाई विदेशी विद्यार्थीको खेदो गर्ने नयाँ बहाना मिल्यो । टोइकलाई अवैध घोषणा गरी

.dateHeader/>

लोक दोहोरि गायिका सुनिला गुरुङ र दीप सागर थापा मगरको लोक दोहोरि गीत धौला गिरीमा

चर्चित लोक दोहोरि गायिका सुनिला गुरुङ र दीप सागर थापा मगरको अतिनै मिठो
नया प्रस्तुति लोक दोहोरि  गीत धौला गिरीमा................
Him Samjhauta Digital Presents :- Nepali lok dohori song Song:- Dhaulagirima Vocal:- Deepsagar Thapa & Sunila Gurung Lyrics:- Rajendra Subedi Music:- Deepsagar Thapa Audio/video:- Him Samjhauta Digital Pvt. Ltd. 9841964726 Director:- Ekindra Sara Shankar Cinematographer:- Karan Chaisir Editor:- Bishnu Sharma Model:- Babbu Thapa & Parbati Rai Post Production:- Him Samjhauta Digital Pvt. Ltd. 9841964726

.dateHeader/>

भूपू गोर्खाका १८ बर्ष भन्दा माथिका सन्तानले बेलायतको भिजा पाउने

Source: वी नेपाली, लन्डन । भूतपूर्व गोर्खाका तीस वर्ष सम्मका सन्तानले समेत अब आवासीय अधिकार पाउने भएका छन् । भूपू गोर्खाहरुको लामो आन्दोलनपछि पनि बेलायत सरकारले ओभर १८ अर्थात १८ वर्ष नाघेका सन्तानलाई आवासीय अधिकार दिइरहेको थिएन । छिटपुट भिजा दिएपनि मानवअधिकार ग्राउण्डबाट मात्र भिसा जारी हुदै आएको थियो । बेलायतको गृह मन्त्रालयले ५ जनवरी देखि जारी गरेको नयां नीतिमा केही शर्तसहित तीस वर्ष सम्मका सन्तानले बेलायतको आवासीय अधिकार पाउने छन् । सोलिसिटर राजु थापाका अनुसार, अविवाहित हुनु पर्ने, सन् २००९ मा विशेष व्यवस्थाबाट आवासीय अधिकार प्राप्त गरेका परिवारसंग हाल पनि आर्थिक र भावनात्मक रुपमा आश्रित हुनुपर्ने लगायतका शर्त छन् । नयां नीति बेलायत बाहिरबाट मात्र लागू हुने जनाइएको छ । बेलायतमै रहेका एडल्टहरुले पुन नेपाल फर्केर भिसा आवेदन दिन सक्ने सोलिसिटर थापाले जनाए । गोर्खा एडल्ट डिपेन्डेन्ट सम्वन्धि यूकेका

कृषि पेसाबाटै ४ करोडको सम्पत्ति

२०७२ चैत १७ गते १३:२० मा प्रकाशित  Online Khabar
१७ चैत, विराटनगर । आधुनिक कृषिबाट वार्षिक १० लाखसम्म आम्दानी गरेर जिल्लामै उदाहरणीय बनेका छन्, मोरङ मोतिपुरका एक थारु दम्पती ।
मोतिपुर-२ शुक्रबारेका दम्पती प्रकाश सरदार र झिजिया आधुनिक कृषिमा जिल्लामै उदाहरणीय बनेका हुन् । परम्परागत कृषिलाई व्यावसायिक रुपमा अँगालेका थारु दम्पतीले २० वर्षमा ४ करोड रुपैयाँ आम्दानी गर्न सफल भएका छन् ।
सात कक्षासम्म अध्ययन गरेका प्रकाश अहिले ४५ वर्ष पुगे । उनले ०४५ सालदेखि आधुनिक खेती सुरु गरेका थिए । निरन्तरताले नै आज यो सफलता हासिल गरेको प्रकाश बताउँछन् । ‘दिनमा १६ घन्टा श्रम गरेको हुन्छु । यसको प्रतिफल आज

बेलायती राजकुमार ह्यारीको सम्मानमा गोरखालीले गरे गाउँको नामै परिवर्तन, डम्बुडाँडा बन्यो ह्यारी हिल

Nayapage Online
गोरखा, चैत १७ : भूकम्पले ध्वस्त गाउँको विद्यालय भवन पुनर्निर्माणमा श्रमदान गरेर शिक्षा क्षेत्रमा सहयोग गरेपछि खुसी भएका उत्तरी गोरखाको लापु गाविस–३ लापुबेँसीका स्थानीयवासीले बेलायतका राजकुमार ह्यारीको सम्मानमा डाँडाको नाम ‘ह्यारी हिल’ राखेका छन् ।

६ दिनसम्म गाउँमा बसेर ह्यारीले ११ कोठे विद्यालय भवन पुनर्निर्माण गर्न ढुङ्गा र काठ बोकेपछि खुसी भएका गाउँलेले स्थानीय डम्बुडाँडाको नाम परिवर्तन गरी ‘ह्यारी हिल’ नामाकरण गरेका हुन् ।  ह्यारीलाई मङ्गलबार बिदाइ गर्नुपूर्व स्थानीयवासीले डाँडाको नाम ह्यारी हिल राखेको विद्यालयका प्रधानाध्यापक जीव गुरुङले बताए। ‘अनकन्टार बस्तीमा

.dateHeader/>

The Gurkhas Full Documentary 2015

बसेर गर्ने कामले क्यान्सर देखि हृदयाघातसम्म

एक विश्वव्यापी अध्ययन अनुसार सन् १९७० र सन् २००० मा विश्वमा मानिसको व्यायामको दर जस्ताको तस्तै छ ।
तथापि हाम्रो बस्ने समय भने ८ प्रतिशतले बढेको छ । यसबीचमा मोटोपना दोब्बर भएको छ । पहिले पहिले धेरै श्रममूलक काम हुन्थे भने अहिले धेरै कम्प्युटर जन्य तथा टेबुल वर्क बढि छन् । अहिलेको जिवनशैली र कामकाजका कारण धेरै कामकाजी मानिसको कुर्सीमै बसेर कम्प्युटर वा कागजमा घोत्लिइरहने अवधिमा बढोत्तरीभैरहेको छ । यसरी लामो समय एकै ठाउँमा बसिरहनु स्वास्थ्यका लागि भने निकै हानीकारक हुन्छ ।
विज्ञहरुका अनुसार बसिरहनु पर्नाका कारण कुर्सी मानिसहरुको

कपाल र्झन रोक्ने सजिलो ५ उपाय

Source News24Nepal.com || 
कपाल झरेर दिक्क हुनुभएको छ ? कुनै पार्लरमा गएर हेयर ट्रिटमेन्ट गरेर कपाल र्झनबाट जोगाउने सोँचमा हुनुहुन्छ ? त्यसोभए पार्लरमा गएर पैसा नखन्याउनुहोस् । तपाइँ आफैले केही जुक्ति लगाउनुभयो भने तपाइँको कपाल र्झन कम हुनेछ । यसको लागि केही प्राकृतिक वस्तु तथा विधि काफी छन् । तल उल्लेखित सजिला टिप्स अपनाउने कोसिस गर्नुहोस् । यसले तपाइँको कपाल र्झनबाट रोक्न ठूलो मद्दत पूराउनेछ ।
१. तातो तेलले मालिस गर्ने – तोरी, सरस्यूँ अथवा नरिवलको तेललाई हल्का तताउनुहोस् । ठिक्क तातेको तेलले कपालको जरा जरा सम्म पुग्ने गरी मज्जाले मसाज गर्नुहोस् । झण्डै एक घण्टा त्यत्तिकै राख्नुहोस् अनि त्यसपछि स्याम्पुले कपाल धुनुहोस् । राति सुत्ने बेलामा कपालमा तेल घसेर भोलि पल्ट बिहान कपाल पखाल्दा

.dateHeader/>

बमवहादुरलाई नाकले मुरली बजाउन भ्याइ नभ्याइ

लक्ष्मी गौतम
पाँचथर - मुखले मुरली वा वाँसुरी वजाँउन जो कोहिले सक्छन । तर पाँचथर प्राङवुङ ६ का बमबहादुर केरुङमा यस्तो प्रतिभा छ उनी नाकैले मुरली र वाँसुरी जुनसुकै  गीतको लयमा वजाँउन सक्छन । त्यो पनि एकछिन हैन दिनभरी र रातभरी ।
उनमा निरन्तर १८ घण्टासम्म नाकले मुरली वजाउन सक्ने क्षमता छ । २०२० साल जेठ ५ गते पुर्वी पहाडको सुदुर उत्तरी प्राङबुङ–६ चित्रे फेदी भन्ने स्थानमा जन्मिएका उनले हालसम्म नाकैले मुरली र वाँसुरीसँगै परम्परागत वाद्यवाधनका सामग्री वोकेर ,टुंगना, मुर्चुंगा, बिनायो र पात जस्ता बाद्यबादनका सामग्री बोकेर नेपाल भारत र सिक्किमका ३ हजार ७५ वटा विद्यालयमा छात्रछात्रालाई प्रशिक्षण दिइसकेका छन । आफ्नो यहि सिप र दक्षताले नेपाल भारत र सिक्किम वाहेक वेइजिङ,हङकङ र थाइल्याण्डसम्म पुगेर कला प्रश्तुत गरेको अनुभव सुनाउने उनलाई दुई महिना पछाडी वहराइनमा हुने कार्यक्रममा नाकले मुरली र वाँसुरी वजाउन भाग लिने निम्तो आएको छ । उनी दुईसातायता पाँचथर सदरमुकाम फिदिम सहित विभिन्न गाविसमा आयोजना भइरहेका

.dateHeader/>

१०६ औ अन्तराष्ट्रिय नारी दिबस २०१६

नेपाली समाज विल्टशाएर महिला कमिटि द्रारा ०५/०३/२०१६ मा आयोजित १०६ औ अन्तराष्ट्रिय नारी दिबस भब्यरुपमा सम्पन्न ।








.dateHeader/>

-चन्द्र गुरुङ ( तमुसमाज.कम )

गैर-गुरुङहरुमा भ्रमरुपी खेतीको एउटा विशाल रुखले निकै गहिरो जरा गाढेर बसेको छ कि गुरुङहरु एकआपसमा चार र सोह्र जातहरुमा बाँडिएका हुन्छन् ।

  जसमा चारजाते गुरुङहरुले आफूलाई सोह्रजाते गुरुङहरु भन्दा माथिल्लो स्तरका मान्छन् । यी चार थरी गुरुङहरु क्ले,कोने,लम र लेम हुन् तर हिन्दूकरणको क्रममा यिनलाई घले, घोताने, लामा र लामिछाने नामकरण गरियो अथवा भनियो । तर वास्तवमा गुरुङहरुमा तेस्तो केही विभेद पाइँदैन । पहिलो कुरो त के हो भने गुरुङहरुमा

.dateHeader/>

पेटमा बोसोको मात्रा बढेर हैरान हुनुहुन्छ ? यहि हुनुहुन्छ भने पढ्नुस घटाउने घरेलु उपाए

कागती पानी

तातो पानीमा कागतीको थोरै रस र नुन मिसाएर हरेक दिन बिहान सेवन गर्नुहोस् । यसबाट तपाईंको मेटाबोलिजम दुरुस्त रहन्छ र तौल कम गर्नमा पनि मद्दत मिल्छ ।

काँचो लसुन खानुहोस्

बिहान काँचो लसुन खाने बानी गर्नुहोस् । बिहान लसुनको दुई या तीन पोटी चपाएपछि तातोपानीमा कागती हालेर पिउनाले बोसो घटाउन मद्दत गर्छ । यसबाट शरीरको रक्तप्रवाह पनि सुचारु हुन्छ । यसले शरीरलाई निकै फाइदा पनि गर्छ ।

बदामको प्रयोग गर्नुहोस्

बदाममा भिटामिन इ तथा प्रोटिनका अलावा फाइबरको मात्रा अधिक मात्रामा हुन्छ । यसको सेवनले पेट लामो समय सम्म भरिएको अनुभूति हुन्छ । यसमा क्यालोरीको मात्रा बढी भएपनि मोटाई भने बढाउँदैंन ।

 गुलियोबाट टाढा रहनुहोस्

यदि तपाईं पेटको बोसो कम होस् भन्ने चाहनुहुन्छ भने मिठाईबाट टाढा रहनुहोस् । मिठाई तथा तैलीय पदार्थबाट टाढा रहनुहोस् । यस्ता खाद्य पदार्थले शरीरमा अतिरिक्त बोसो जम्मा गर्छ । यस्तो बोसो पेट, तिघ्राजस्ता शरीरका विभिन्न भागमा जम्मा हुने गर्छन् ।

नेल्सन मण्डेलाका १० विश्व प्रसिद्ध भनाईहरु

Source Khabar Dabali : नेल्सन मण्डेला दक्षिण अफ्रिकाका प्रथम अश्वेत राष्ट्रपति हुन् । उनको जन्म १८ जुलाई १९१८ मा भएको थियो । उनको राजनैतिक यात्रा भने सन् १९४८ बाट सुरु भयो । प्रथम अश्वेत राष्ट्रपतिका रुपमा उनी सन् १९९४ देखि १९९९ सम्म रहे ।
उनले आफ्नो जीवनको १८ वर्ष जेलमा बिताए । २७ वर्षको उमेरदेखि ४५ वर्षको उमेरसम्म उनी जेलमा बसे । जेलमै रहँदा मण्डेलाले लण्डन विश्वविद्यालयको बाह्य कार्यक्रम अन्तर्गत भर्ना भई कानुन विषयमा स्नातक सम्मको अध्ययन पनि पुरा गरे । मण्डेलालाई स्वतन्त्र गराउन स्थानीय तथा अन्तराष्ट्रिय दवाबहरु बढ्न थालेपछि उनी १९९० को फेब्रुअरी जेलबाट छुटे ।
मण्डेला आफु जेलमुक्त हुनासाथ एएनसीको नेतृत्व साम्हाले र सन् १९९० देखि १९९४ को अवधिमा बहुदलीयतामा सम्झौता गर्दै देशमा पहिलो बहुजातीय चुनाव सम्पन्न गराए । सन् १९९३ मा नोबेल शान्ति पुरस्कार समेत पाए । ति महान व्यक्तिको निधन डिसेम्बर ५, २०१३ मा ९७ वर्षको उमेरमा भयो । तिनै विश्व प्रसिद्ध व्यक्तिका २०

.dateHeader/>

गजे घलेलाई पाठ्यपुस्तकबाट किन र कसरी हटाइयो

इतिहासको राष्ट्रियकरण गर्ने सिलसिलामा उपयोग गरिएको दोस्रो प्रविधिचाहिँ पाठ्यपुस्तकमा सम्मिलित नगरिएका विषयहरुको चर्चा गरेर पुष्टि गर्न सकिन्छ । यस प्रसङ्गमा पञ्चायती पाठ्पुस्तकबाट हराएका भी.सी. विजेता गजे घलेबारे यहाँ उल्लेख गरिन्छ ।
सन् १०५० को दशकमा दार्जीलिङका पारसमणि प्रधान र रुद्रमणि प्रधानले तयार गरेका नेपाली साहित्य (दोश्रो भाग) भन्ने पुस्तकमा “जमदार गजे घले” शीर्षकको पाठ पनि परेको थियो । सन् १९५० को दशकमा र सन् १९६० को दशकको मध्यसम्म पूर्व नेपालदेखि मध्यपश्चिम नेपालका विभिन्न स्कुलमा पढेका विद्यार्थीहरुले यो पाठ पढेको कुरा यस लेखकलाई सुनाएका छन् । उक्त पाठमा मध्य नेपालको बारपाक भन्ने गाउँमा जन्मिएका गजे घले रिक्रुटको रुपमा ब्रिटिस भारतीय गोर्खा रेजिमेन्टमा सन् १९३५ मा भर्ना भएको कुरा उल्लेख छ । दोस्रो विश्वयुद्धको समयमा बर्मामा भएको युद्धमा बासा पहाडस्थित एक

यसकारण कम खानुहोस् नुन

स्वास्थ्य खबरपत्रिक

कम नुनको अर्थ निश्चय नै स्वादमा गडबढी हो । तर यसले तपाईको स्वास्थ्यमा भने राम्रो अर्थ राख्छ । धेरै नुन खाँदा मुटु, फोक्सो, किड्नी र अन्यअंगमा पनि नकारात्मक प्रभाव पार्छ । तपाईलाई लाग्छ होला, थोरै बढी नुनले शरिरलाई केही हानी गर्दैन । नुनले रातारात हानी गर्ने होइन । तर चर्कोनुन खाँदा तपाईको शरिरमा विभिन्न तरिकाले हानी गरेको हुन्छ ।

उच्च रक्तचाप बढाउछ

अत्याधिक नुनको मात्राले रगतलाई नै पानी बनाइदिन्छ भन्ने एउटा पुरानो भनाई पनि छ । यसलाई पौराणिक भनाई बताईए पनि यसमा कतिपय सत्यतापनि रहेको छ । शरिरमा नूनको मात्रा धेरै भएमा नून भिज्न शरिरलाई अत्यधिक पानी वा तरल पर्दाथको आवश्यकता पर्छ । तर्सथ शरिरको कोषलेपानीको मात्रा रोकी रगत बढाइदिन्छ । जसका कारण रक्त नली र मुटुको बढी प्रयोग हुन्छ (रगत बढी पम्प गर्नुपर्ने भए

निरोगी बन्न डाक्टरका ३३ सुझाव

1. दैनिक ८ गिलास पानी पिउने
2. दैनिक रूपमा साग खाने
3. खानामा सलाद समावेश गर्ने
4. टुसा उम्रेका अनाज खाने
5. बिहान उठ्नेबित्तिकै एक गिलास मनतातो पानीमा कागतीको रस राखेर पिउने
6. मौसमअनुसारका फलफूल खाने
7. चिसो पेयपदार्थ नपिउने
8. चिया÷कफी धेरै नपिउने
9. रेसायुक्त तरकारी खाने
10. नुन कम खाने बढी गुलियो नखाने
11. तारेको र डढेको नखाने

.dateHeader/>

गुल्मीकी २६ बर्षीय युवतीका कोखबाट एकैपटक चार सन्तान जन्मिए -

तम्घास, ३० पुस-
गुल्मी जिल्लामा एक महिलाले एकै पटकमा चार सन्तान जन्माएकी छिन् ।
यसरी चारजना चुम्ल्याहा सन्तान जन्माउनेमा गुल्मी जैसिथोक गाविस–२ अन्तर्गत रातोपोखरा निवासी २६ वर्षीया गीता कुँवर रहेकी छिन् ।
उनले आज बिहान पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रवासमा शल्यक्रियामार्फत उक्त बच्चा जन्माएकी हुन् । जन्मेका चारजना बच्चामध्ये दुई छोरा र दुई छोरी रहेका छन् । जसमध्ये एक छोरा र एक छोरीको तौल एक किलो सात सय ग्राम छ भने अन्य दुई बच्चाको

.dateHeader/>

तमु प्ये ल्हु संघ द्वारा कुवेतमा तमु ल्होसार भब्यताका साथ सम्पन्न

कोशराज राई, कुवेत ८ जनवरी- बैदेशिक रोजगारको क्रममा कुवेतमा कार्यरत तमु समुदायको संस्था  तमु प्ये ल्हु संघले तमुहरुको महान् पर्ब तमु ल्होसार कार्यक्रम (प्र ल्हो) साँस्कृतिक कार्यक्रम सहित भब्यताका साथ मनाएका छन्।
 परदेशमा रहेर पनि आफ्नो सँस्कृतिलाई संरक्षण गर्ने हेतुले उक्त कार्यक्रमको आयोजना गरिएको अध्यक्ष गोपाल गुरुङले बताएका छन्। “शास्त्र हराए संस्कार हराउँछ, सँस्कार हराए सँस्कृति हराउँछ र सँस्कृति हराए मान्छे हराउँछ” भन्ने मुल नाराका साथ आयोजना गरिएको ल्होसार कार्यक्रममा साउदी अरबबाट आएका अतिथि कलाकार चर्चित लोक गायक तिलक गुरुङ र कुवेतबाट चर्चित लोक पप गायक द्धोया डि बी लोप्चन र बी बी मल्ल ठकुरीको साथमा स्थानीय चर्चित कलाकारहरुको बेजोड

.dateHeader/>

जाडोमा छाला फुस्रो भएर हैरान हुनुहुन्छ ? यी अचुक उपाय अपनाउनुस् -

ओएस नेपाल, काठमाडौं
coldचिल्लोमा तारेका खानेकुरा कम गर्नुस्
सामान्यतया चिसो भएको बेलामा शरीरलाई तातो बनाउन तेलमा तारेको खानेकुरा खाने गरिन्छ । तर, यसमा एन्टी–अक्सिडियन्टको मात्रा न्यून हुने भएकोले यसबाट छाला चिलाउनेलगायतका समस्या देखिन्छन् । तसर्थ, जाडोमा छालालाई स्वस्थ बनाउन स्वभाविक चिल्लोयुक्त खानेकुरा खानुपर्छ । मौसमी फलफुलहरु जस्तै सुन्तला, स्ट्रेबरी, स्याउ, बदाम, ओखर, एप्रिकेट खाँदा छालामा चमक आउँछ । मुम्बईस्थित छाला तथा चर्म रोग विज्ञ डा। अपर्ना सान्थाना भन्छिन्, ‘जाडोको समयमा

टन्सिल कस्तो रोग हो ? यसका लक्षण हरु कस्ता हुन्छन् ? यस वाट वच्न के गर्ने ?

tonsil stonesयो प्राय केटा केटीहरुलाइ लाग्ने रोग हो तर जुनसुकै उमेरमा पनि लग्न सक्छ्र घाटी दुखने, थुक निल्दा वा खान खादा अफ्ठयारो हुने , ज्वरो आउने प्राय यो रोगका लक्षण हुन् र टन्सिल लिम्फाइड नामक एक विशेष प्रकारको तन्तुहरुको समूह हो । यो मुखको भित्री भाग जिब्रोको अन्तिम भागतिर एजबचथलह नाकको बीचमा रहेको हाडमा रहेको हुन्छ । टन्सिलले हाम्रो शरीरको रोग प्रतिरोधात्मक प्रणालीमा

गुरुङ संस्कृतिमा आधारित मारुनी नाच


गोरखा जिल्लाको श्रीनाथकोट गाविस आरुबोट गाउँमा गुरुङ समुदायमा प्रचलित खोए कार्यक्रममा गोरखा जिलाकै गाँखु गाविस पात्ले गाउँ बाट देखाउन लागिएको मारुनी नृत्य ||

.dateHeader/>

यस्तो अवस्था भएको व्यक्तिले लसुन पटक्कै खानुहुँदैन

कुशल श्रेष्ठ
लसुनले हाम्रो खानालाई मीठो बनाउन मात्रै होइन, यसमा पाइने धेरै किसिमका पौष्टिक तत्वहरूले हाम्रो शरीरलाई स्वस्थ बनाइराख्न पनि धेरै मद्दत गर्दछ। लसुनको नियमित सेवनले स्वास्थ्यमा सुधार आउनेमात्रै होइन, केही खतरनाक शारीरिक समस्या र रोगहरूबाट पनि बचाउन सक्दछ। तर, यदि तपाईँ निम्न ५ किसिमका मानिसहरूमा पर्नुहुन्छ भने, लसुनजस्तो स्वस्थवर्दक कुरा खाँदा विशेष 
लसुनको सेवन गर्न नहुने ५ किसिमका मानिसहरूः
१. कलेजोको समस्या भएको व्यक्ति
ब्याक्टेरियालाई मार्ने एन्टिब्याक्टेरियल र एन्टिभाइरल खानेकुरा भएकोले, मानिसहरूले लसुन खाँदा हेपाटाइटिसलाई ठीक गर्दछ भन्ने विश्वास गर्दछन्। हेपाटाइटिस यस्तो रोग हो, जसले मानिसको