.dateHeader/>
फ्रान्स र क्रोएसिया बिचको फाइनल खेल हुदै गर्दा मैदानमा केहि मान्छे छिरेर हंगामा गरे, आखिर को हुन् उनीहरु ?
फ्रान्स र क्रोएसियाबीच विश्वकपको फाइनल खेलमा मैदान भित्र प्रवेश गरेका दर्शक फुटबल समर्थक नभई प्रदर्शनकारी भएको खुलेको छ। दोस्रो हाफको ५२ मिनेटमा पुलिसको पोसाक लगाएर मैदान भित्र प्रवेश गरेका तीन प्रदर्शनकारी रुसी शाषक ‘क्रेमलिन’ विरोधी सागेंतिक समूह पंक ब्यान्ड ‘पुसी रायट’ का सदस्य रहेको बताइएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रंगशालामा बसेर हेरिरहेको खेलमा र कडा सुरक्षा व्यवस्था अपनाइएको यस्तो खेलमा मैदानमा पस्नु चानचुने कुरा हैन। यसको जिम्मा भने पुसी रायट्स नामको एउटा संस्थाले लिएको छ।
२०२२ मा कतारमा हुने विश्वकपमा ३२ रास्ट्रमा थप १६ गरी एकै चोटी ४८ राष्ट्रको खेल हुने
मस्को (एपी) – २०२२ को विश्वकप आयोजक कतारले आफूहरू यसै प्रतियोगितामा सहभागी टोलीका संख्या ४८ पु-याउने विषयमा खुला संवाद गर्न तयार भएको र उक्त संरचनाको प्रतियोगिता एक्लै आयोजना गर्न सक्षम भएको बताएको छ।
गत वर्ष फिफा अध्यक्ष जियानी इन्फान्टिनोले २०२२ को विश्वकपबाटै थप १६ टोलीलाई सहभागी गराउने र त्यसका लागि आयोजक कतारका छिमेकी राष्ट्रलाई
Subscribe to:
Posts (Atom)