.dateHeader/>

चासोकमा झुम्मिए तन्नेरी

प्रदीप मेन्याङ्बो, धरान
पुस १२, २०७२- युवतीहरू चिटिक्क मौलिक परिधानमा सजिएर नाचिरहेको दृश्य फिल्म सुटिङको जस्तै लाग्थ्यो । तर, दृश्य लिम्बू समुदायको चाड चासोक तङनामको थियो । याक्थुङ चुम्लुङले धरानमा गरेको सामूहिक चासोक तङनाममा युवतीसँगै बालबालिकादेखि वृद्धवृद्धासम्म पालाम गाउँदै यालाङ (धाननाच) को लयमा रमाउँदै थिए ।
क्रिस्मसको रमाइलोमा युवायुवतीहरू डिस्को थेक, डान्स पार्टी, पिकनिकमा

टुँडिखेलमा ल्होसार - पुस १५, २०७२-

पुस १५, २०७२- गुरुङ समुदायले आफ्नो नयाँ वर्षका अवसरमा ल्होसार मनाएका छन् । तमु गुरुङ समूदायले आफ्नो नयाँ वर्षकोरुपमा ल्होसारलाई मान्दै आएका छन् । टुँडिखेलमा भएको विशेष समारोहमा गुरुङ समूदाय जातीय पहिरनमा उपस्थित थियो ।
प्रत्येक १२ वर्षमा युग परिवर्तन हुने र यस्ता परिवर्तन हुने वर्षलाई १२ वटा जीवजन्तुलाई प्रतीकका रुपमा लिइने चलन छ ।
ल्होसारमा मान्यजनहरूको आशीर्वाद लिने र शुभकामना आदान प्रदान गर्ने तथा राम्रो लाउने र मीठो खाने चलन छ ।

तस्बिरहरु: संजोग मानन्धर/अंगद ढकाल

दही स्वास्थ्यको लागि सारै राम्रो

नेपालीहरुले परापूर्वकालदेखि नै खाँदै आएको दही स्वास्थ्यको लागि सारै राम्रो गर्ने खाद्य पदार्थ हो । तर अहिले विस्तारै दही नेपालीहरुको भान्सामा हराउन थालेको छ । आधुनिकताको नाममा विस्तारै नेपालीहरुमा पनि जंक खानेकुराले आफ्ना परम्परागत खाने कुराहरुमा अतिक्रमण गरेको छ । 

गर्मिमा प्राय सबैले चिसो पदार्थ पिउने मन गर्नु स्वभाविक हो । यस्तो अवस्थामा परम्परागत रुपमा मही वा दहीको लस्सी पिउने चलन थियो । तर अहिले मही र दहीको लस्सीको ठाउँ कृत्रिम पेय पदार्थहरुले लिएको छ । यी कृत्रिम पेय पदार्थहरुले अहिले विभिन्न खालका समस्याहरु सिर्जना गरेका छन् ।
दही सजिलोसँग पच्ने खाद्य पदार्थ हो । हामी यसलाई खानाको साथमा अथवा खाना पछाडि पनि लिन सक्छौँ । फलफूलमा पनि मिसाएर खान सक्छौँ । तरकारी वा अचारमा मिसाएर

तनाबबाट मुक्त पार्छ गुलियो चियाले

कामको व्यस्तता तथा अन्य कारणले तनाबको सामना गरिरहनुभएको छ भने अब खुसी हुनुहोस् । हालै गरिएको एक नयाँ अनुसन्धानले तनाबबाट मुक्ति पाउन गुलियो चियाको सेवन गरे फाइदा गर्ने तथ्य सार्वजनिक गरेको छ ।

न्यू साउथ वेल्स र क्विन्सल्यान्ड विश्वविद्यालयका अनुसन्धानकर्ताले कुनै पनि व्यक्ति तनाबमा छ र काममा ध्यान दिन सकेको छैन भने गुलियो चियाको सेवन गरी थोरै आराम गरेपछि उसको तनाब हराएर जाने तथ्य पत्ता लगाएका छन् ।

अस्टे्रलियका मनोवैज्ञानिकले

वर्षमा सत्र सय बढीको मुटुको शल्यक्रिया

पोखरा। नेपालका सरकारी तथा निजी अस्पतालबाट बर्सेनि एक हजार ७०० जना भन्दा बढीको मुटुको शल्यक्रिया हुने गरिएको छ । तीमध्ये सहिद गङ्गालाल हृदय केन्द्रमा एक हजार ३००, मनमोहन मेमोरियल अस्पतालमा २००, वीर अस्पतालमा १०० तथा निजीतर्फ नर्भिक अस्पतालमा ५० र मेडिकेयर अस्पतालमा ५० जनाको मुटुको शल्यक्रिया गर्ने गरिन्छ ।
नेपालका वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा डा भगवान कोइरालाले हालसम्म १० हजार मुटु रोगीको सफल शल्यक्रिया गरिसक्नुभएको छ । उहाँंले २६ जना गरिब र असहाय मुटुरोगीको निःशुल्क उपचार गर्नुभएको जयन्ती स्मृति प्रतिष्ठानको आयोजना तथा पद्म नरसिंहहोम हृदय सेवा विभागको प्राविधिक सहयोगमा सञ्चालित

निद्रा लगाउने औषधि छाड्नूस् चमेली फूलको बास्ना लिनूस्

अनिद्राका कारण पीडितले आरामको निद्राका लागि निद्रा लगाउने औषधि, योग तथा अनेक प्रयास गर्ने गरेका छन् । तर, अब उनीहरूले आरामदायी निद्राका लागि कुनै औषधि तथा योगको प्रयास गर्नै पर्दैन । किनभने, वैज्ञानिकहरूले हालै अनिद्राबाट पीडितका लागि चमेली फूल निकै लाभदायी हुने बताएका छन् 

जर्मन वैज्ञानिकहरूले गरेको अध्ययनले अनिद्राका सिकार भएका व्यक्तिले चमेली फूलको बास्ना लिएमा आरामको निद्रा लाग्ने तथा त्यसले उनीहरूको शरीरमा नकारात्मक असर नगर्ने तथ्य देखाएको छ । चमेली फूलको बास्नाले निद्रा लगाउने औषधिको नकारात्मक प्रभावबाट बचाउने र मानिसलाई चैनको निद्रा दिने वैज्ञानिकहरूले बताएका छन् ।
बायोलोजिकल क्यामेस्ट्रीमा प्रकाशित उक्त अध्ययन प्रतिवेदनअनुसार चमेलीको बास्ना

यूरिक एसिडले मानवीय अङ्गलाई पार्ने असर र रोकथामका उपायहरु -


यूरिक एसिडले मानवीय अङ्गलाई पार्ने असर र रोकथामका उपायहरु काठमाडौं । रगतमा युरिक एसिड बढेर हुने जोर्नी समस्या लाई गौट–बाथरोग भनिन्छ । खान–पान र जीवनशैली सँग सम्बन्धित रोग भएकाले उचित निदान र रोगको प्रकृति, विकृति र रोगोस्थितिको उचित आँकलन पश्चात् खान–पान सुधार र जीवनशैली परिवर्तन गरेर
यो रोगबाट पूर्ण मुक्ति पाउन सकिन्छ । त्यसमा पनि विशेषतः यो रोगमा पथ्य–अपथ्य (के खाने, के नखाने ?) को उचित व्यावश्थापन नितान्त आवश्यक छ । जसका लागी यहाँ दिर्ईएका केही सुझावहरू लाभकारी हुन सक्छन । रगतमा युरिक एसिडको मात्रा

.dateHeader/>

उमेश गुरुङ र रन्जिता गुरुङ ले"साच्चै माया गरे"

बाउ उभिने, छोरा बस्ने : टीकाको नयाँ शैलि

imageयसपालिको विजया दशमीमा एउटा नयाँ चलन पनि देखियो। प्रधानमन्त्री केपी ओलीलाई उनका पिताले टीका लगाउँदा बाउ उभिने, छोराबस्ने गर्दा रहेछन्। हामीले नदेखेकोले हो कि अलि अचम्मै लाग्यो त।प्रधानमन्त्रीले आफ्नी पत्नीलाई पनि बसी बसी टीका लगाइदिए।उता, राष्ट्रपति भवनमा भने राष्ट्रपतिसँग टीका थाप्दा भने प्रधानमन्त्री उभिएका थिए।
हाम्रो समाज वाट…….

प्रचण्ड साइकलमा सरर

prachand-cycle-copyकाठमाडौं, । वातावरणलाई स्वच्छ राख्न भन्दै विज्ञान मन्त्री विशेन्द्र पासवानले तीन मुख्य दलका शीर्ष नेतालाई साइकल बाँडेका छन् । प्रदषणरहित वातावरण बनाउने अभियान अन्तर्गत आफै पनि साइकल चढ्दै आएका मन्त्री पासवानले नेपाली कांग्रेस, एमाले र एमाओवादीका अध्यक्षहरुलाई साईकल उपहार दिएका हुन ।
पासवानले प्रचण्ड निवास लाजिम्पाट नै गएर साइकल प्रदान गरेपछि प्रचण्डले साइकल चढेका थिए ।
- See more at: http://suchanakendra.com/archives/15148.html#sthash.F0Hwxkcw.dpuf

पौडेलको आग्रह-देउवा र कोइरालालाई विश्राम लिनस्

ramchandra-300x225Suchanakendra  गुल्मी, । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले अब ल¥याङ त¥याङ तरिकाले पार्टी चल्न नसक्ने जनाउँदै पार्टीका नेताद्वय सुशील कोइराला र शेरबहादुर देउवालाई विश्राम लिन आग्रह गरेका छन् ।
नेपाली काँग्रेस गुल्मीले आज आयोजना गरेको ‘कस्तो बन्यो संविधान, सद्भाव र एकताको अभियान’ अन्तर्गत कार्यक्रममा सहभागी हुन सदरमुकाम तम्घास पुगेका नेता पौडेलले अब सँधै भागबन्डाबाट पार्टी चल्न नसक्ने बताउँदै अब कार्यकर्ताका लागि मूल्याङ्कन गर्ने परीक्षाको घडी आएको बताए ।
उनले दुई नेताहरुले सभापति र प्रधानमन्त्रीको अनुभव बटुलिसकेको हुँदा उनीहरुलाई आराम गर्न

अर्घौ संस्कृतिको बिकृती माथि प्रहार गर्दै ‘म्हो’

eda6e523-090e-456a-8d84-ce8c9d73f64cपर्वत, । गुरुङ्ग जातिमा मृत्यु संस्कार अन्र्तगत पर्ने अर्घौमा पछिल्लो समयमा भित्रीएको बिकृतीमा माथि प्रहार गर्दै चलचित्र निर्माण भएको छ । समन फिल्मस प्रालिको तर्फबाट निर्माता मनोज गुरुङ्गले गुरुङ्ग संस्कृतिमा भित्रीएको बिकृतीलाई झटारो हान्दै चलचित्र ‘म्हो’ निर्माण गरेका हुन ।
पितृृपुराणको रुपमा लगाईने अर्घौमा पछिल्लो समय धनको प्रतिष्पर्धा हुँदा समाजमा सामान्य मानिसले पितृपुराण लगाउनै नसक्ने र लगाउनेहरुका बिचमासमेत पारिवारीक द्वन्द्व बढ्दै गएकाले यसलाई निरुत्साहित गर्न बिकृतीलाई चलचित्रमा उतार्ने प्रयास थालेको निर्माता मनोज गुरुङ्गले बताउनुभयो । ‘गुरुङ्ग जातिको संस्कृतिमा भित्रीएको बिकृतीलाई चलचित्रमा समेटिएको छ’ । गुरुङ्ग भाषमा ज्वाईलार्य ‘म्हो’ भनिन्छ ।
निर्माता गुरुङ्गका अनुसार अर्घौमा भेटी लेख्ने कुरामा प्रतिष्पर्धा हुने, नक्कली भेटी लेखेर आफ्नो धेरै रकम उठेको देखाउने कुरालाई जोड दिइएको छ। यसैगरी भेटी उठाउने

Mobile Hidden tricks

अाफ्नो फोनमा भएका केही फिचरहरुका बारेमा धेरै जसोलाई थाहा नहुन सक्छ। फोनमा भएका केही फिचरहरुले हामीलाई अनावश्यक झन्जटबाट मुक्त गराउन सक्छ।
 
हामीले ह्वाटस् एप प्रयोग गर्दा यदि फोन लक छ भने अनलक गर्नु पर्ने हुन्छ। तर यो समस्या ह्वाट्स् एपको सेटिङमा गएर समाधान गर्न सकिन्छ। यसका लागि Settings>Notification>Popup Notification> Only when screen off गर्ने। सेटिङ सेभ गरेपछि फोनलाई अनलक नगर्दा पनि म्यासेज रिप्लाई गर्न सकिन्छ।
 
त्यस्तै फोनमा इन्स्टल गरिएका एप्लिकेशनहरुको

रामपाल आश्रम गएका नेपालीलाई जेलमा कोचियो

यस बारेमा थप जानकारीका लागि तलको भिडियो हेर्नुहोला ! भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला !


काठमाडौं : भारतको हरियाणास्थित बरवाला