Source: वी नेपाली, लन्डन । भूतपूर्व गोर्खाका तीस वर्ष सम्मका सन्तानले समेत अब आवासीय अधिकार पाउने भएका छन् । भूपू गोर्खाहरुको लामो आन्दोलनपछि पनि बेलायत सरकारले ओभर १८ अर्थात १८ वर्ष नाघेका सन्तानलाई आवासीय अधिकार दिइरहेको थिएन । छिटपुट भिजा दिएपनि मानवअधिकार ग्राउण्डबाट मात्र भिसा जारी हुदै आएको थियो । बेलायतको गृह मन्त्रालयले ५ जनवरी देखि जारी गरेको नयां नीतिमा केही शर्तसहित तीस वर्ष सम्मका सन्तानले बेलायतको आवासीय अधिकार पाउने छन् । सोलिसिटर राजु थापाका अनुसार, अविवाहित हुनु पर्ने, सन् २००९ मा विशेष व्यवस्थाबाट आवासीय अधिकार प्राप्त गरेका परिवारसंग हाल पनि आर्थिक र भावनात्मक रुपमा आश्रित हुनुपर्ने लगायतका शर्त छन् । नयां नीति बेलायत बाहिरबाट मात्र लागू हुने जनाइएको छ । बेलायतमै रहेका एडल्टहरुले पुन नेपाल फर्केर भिसा आवेदन दिन सक्ने सोलिसिटर थापाले जनाए । गोर्खा एडल्ट डिपेन्डेन्ट सम्वन्धि यूकेका
.dateHeader/>
कृषि पेसाबाटै ४ करोडको सम्पत्ति
२०७२ चैत १७ गते १३:२० मा प्रकाशित Online Khabar
१७ चैत, विराटनगर । आधुनिक कृषिबाट वार्षिक १० लाखसम्म आम्दानी गरेर जिल्लामै उदाहरणीय बनेका छन्, मोरङ मोतिपुरका एक थारु दम्पती ।
मोतिपुर-२ शुक्रबारेका दम्पती प्रकाश सरदार र झिजिया आधुनिक कृषिमा जिल्लामै उदाहरणीय बनेका हुन् । परम्परागत कृषिलाई व्यावसायिक रुपमा अँगालेका थारु दम्पतीले २० वर्षमा ४ करोड रुपैयाँ आम्दानी गर्न सफल भएका छन् ।
सात कक्षासम्म अध्ययन गरेका प्रकाश अहिले ४५ वर्ष पुगे । उनले ०४५ सालदेखि आधुनिक खेती सुरु गरेका थिए । निरन्तरताले नै आज यो सफलता हासिल गरेको प्रकाश बताउँछन् । ‘दिनमा १६ घन्टा श्रम गरेको हुन्छु । यसको प्रतिफल आज

बेलायती राजकुमार ह्यारीको सम्मानमा गोरखालीले गरे गाउँको नामै परिवर्तन, डम्बुडाँडा बन्यो ह्यारी हिल
Nayapage Online
गोरखा, चैत १७ : भूकम्पले ध्वस्त गाउँको विद्यालय भवन पुनर्निर्माणमा श्रमदान गरेर शिक्षा क्षेत्रमा सहयोग गरेपछि खुसी भएका उत्तरी गोरखाको लापु गाविस–३ लापुबेँसीका स्थानीयवासीले बेलायतका राजकुमार ह्यारीको सम्मानमा डाँडाको नाम ‘ह्यारी हिल’ राखेका छन् ।
६ दिनसम्म गाउँमा बसेर ह्यारीले ११ कोठे विद्यालय भवन पुनर्निर्माण गर्न ढुङ्गा र काठ बोकेपछि खुसी भएका गाउँलेले स्थानीय डम्बुडाँडाको नाम परिवर्तन गरी ‘ह्यारी हिल’ नामाकरण गरेका हुन् । ह्यारीलाई मङ्गलबार बिदाइ गर्नुपूर्व स्थानीयवासीले डाँडाको नाम ह्यारी हिल राखेको विद्यालयका प्रधानाध्यापक जीव गुरुङले बताए। ‘अनकन्टार बस्तीमा

Subscribe to:
Posts (Atom)