यसपालिको तीजलाई लक्षित गर्दै गायिका भिमु गुरुङको “दिलको राजा” सार्वजनिक गरिएको छ । आफ्नो दिलको राजाको लागि साडी र पोते लगाएर यो तिजमा नक्कली बन्ने भन्दै उनले तीज गीति एल्बम “दिलको राजा” बजारमा ल्याएछि हुन् ।
.dateHeader/>
पेटको बोसो घटाउने ९ घरेलु उपाय
१. कागती पानीबाट गर्नुहोस् दिनको सुरुवात
दिनको सुरुवात कागती पानीबाट गर्नुहोस् । पेटमा जम्मा भएको अतिरिक्त बोसो कम गर्न यो घरेलु उपाय प्रभावकारी हुन्छ । तातो पानीमा कागतीको थोरै रस र नुन मिसाएर हरेक दिन बिहान सेवन गर्नुहोस् । यसबाट तपाईंको मेटाबोलिजम दुरुस्त रहन्छ र तौल कम गर्नमा पनि मद्दत मिल्छ ।
२. खैरो चामलको भात खानुहोस्
यदि तपाईं भात खानमा सोखिन हुनुहुन्छ भने सेतो चामलबाट टाढा रहनुहोस्, त्यसको स्थानमा खैरो चामलको भात खानुहोस् । यसका अलावा आफ्नो खानामा ब्राउन ब्रेड, ओट्सजस्ता खाद्य पदार्थ सामेल गर्नुहोस् । (खैरो चामलको भात भने नेपालको सन्दर्भमा

कविता पुन , बिकिनी फिटनेश सुन्दरी
Source hamrosanchar.com
कविता पुन
श्रावण २१, २०७३- शाले नर्स हुन् उनी । अक्सफोर्ड ब्रुक्स युनिभर्सिटीबाट बीएस्सी नर्सिङ गरेपछि ग्रेट वेष्टर्न हस्पिटलमा दैनिक १२ घण्टाको सिफ्ट गर्छिन् । तर, केही सातादेखि उनको परिचय फेरिएको छ । उनी अर्थात फिमेल बिकिनी फिटनेश २०१६ प्रतियोगिताकी विनर कविता पुन । यूके नेपाल फेडेरेसन अफ बडी बिल्डिङ एण्ड फिटनेशले बेलायतमा गरेको पहिलो फिमेल बिकिनी फिटनेश २०१६ प्रतियोगिता जितेपछि बधाइ लिँदैमा भ्याइनभ्याइ छ २९ वर्षीया पुनलाई ।
बेलायतको व्यस्तताबीच उनले आफ्नो शरीर आकर्षक बनाएर उपाधि नै जितिन् । उनी सातामा ५ दिन जिम गएर अभ्यास गर्छिन् । तीन वर्ष भएछ नियमित जिम सुरु
Subscribe to:
Posts (Atom)