.dateHeader/>

बेलायतको स्वीन्डन स्थित डोम कम्युनिटी हलमा किन रुन्छ यो मनको सफल प्रदर्शन

बेलायत -  गुरुङ स‍ंस्कार-संस्कृति र रहनसहनसम्बन्धी आधारित तमु चलचित्र  तले क्रोमु चुसै (किन रुन्छ यो मन) को 20/10/18 शनिबारको दिन  साझ  ६ बजे  डोम कम्युनिटी हल स्वीन्डनमा
विशेष प्रदर्शनी गरिएको छ । 
(तमु)गुरुङ समाज स्वीन्डन यू के ले हरेक बर्ष कम्तिमा पनि (१)एक गुरुङ चलचित्र प्रदर्शन गर्ने निर्णय भए अनुसार गत बर्ष २ वटा चलचित्र प्रदर्शन गरिएको थियो l त्यसै  अनुरुप  यस बर्ष पनि २ वटा चलचित्र प्रदर्शन गर्ने काम सम्पन्न भएको छ l अति व्यस्तताका बाबजुद पनि समाजका सक्रिय कार्य समितिको पहलमा  यही २० अक्टोबर २०१८ शनिबारको दिन  साझ  ६ बजे  डोम कम्युनिटी हल स्वीन्डनमा प्रदर्शन गरिएको थियो l
स्वस्तिक फिल्मस प्रा. लि. को ब्यानरमा निर्मित तमु भाषा तथा सँस्कृतिमा आधारित तमु चलचित्र तले क्रोम चु सै (किन रुन्छ यो मन) 
चलचित्र निर्देशन जनक गुरुङले गरेका छन् भने विवेक गुरुङ,
सुमिन गुरुङ, विरमाया गुरुङ, टीकाराम गुरुङ, कोमजङ्ग घले, मिका गुरुङ, सुमिन गौचनकाे अभिनय रहेको छ।
बेलायतको यामपाएर हल अल्डरसट र नेपालको बिभिन्न सहरहरुमा प्रदर्शन पश्चात अन्य देशहरुमा पनि प्रदर्शनको लागि तयारी भई रहेको छ l




Gorkhali Samaj UK Annual Get togather 2018

गोरखाली समाज यू के का अध्यक्ष श्री कर्ण बहादुर दर्लामीको अध्यक्षता गठित सातौ कार्य समिति द्रोरा आयोजित बार्षिक भेट घाट कार्यक्रम २०१८ भब्य अनि सब्य रुपमा सम्पन्न भएको छ l महासचिब अशोक ढकाल द्रोरा सन्चाल गरिएको उक्त भेट घाट कार्यक्रमको संयोजन उपाध्यक्ष हेम गुरुङले गर्नु भएको थियो l

.dateHeader/>

बिहान दैनिक भिजाएको चना खानुपर्छ, आखिर किन ?

मुठ्ठी भरी चना लिनुहोस् र यसलाई राम्रोसँग सफा गर्नुहोस् । त्यसमा पानी हाल्नुहोस् र रातीभरी भिज्न दिनुहोस् । बिहान चना निकालेर राम्रोसँग चपाएर खानुहोस् । चाहनुहुन्छ भने पानीलाई पनि छानेर पिउनुहोस् । यसले यस्ता फाइदा हुने छन्। ताकत र ऊर्जाः भिजाएको चना ताकत र ऊर्जाको निकै राम्रो स्रोत हो । यसको दैनिक सेवन गर्नुहुन्छ भने कमजोरी हट्छ ।
कब्जियतबाट राहतः भिजाएको चनामा अत्यधिक फाइबर हुन्छ । यसले पेट सफा गर्छ र पाचन क्रियालाई सुधार्ने काम गर्छ। बढ्नेछ शुक्राणुः बिहान १ चम्चा चिनीसँगै एक मुट्ठी चना भिजाएर खाँदा शुक्राणु बढ्छ । बढ्नेछ प्रजनन क्षमताः दैनिक बिहान मुट्ठीभरी चना खाँदा प्रजनन क्षमता बढ्छ। पिसाबको समस्याः भिजाएको चनासँगै गुँद खाँदा पटक–पटक पिसाब लागिरहने समस्या ठिक हुन्छ। पाइल्सबाट पनि राहत मिल्छ। स्वस्थ छालाः नुन नहाली भिजाएको चना मज्जाले चपाएर खाँदा छाला स्वस्थ र चम्किलो हुन्छ । चिलाउने, डाबर आउनेजस्तो स्वास्थ्य समस्या हट्छ।

दाँत दुखाई वा यसमा पर्ने किराबाट पूर्णरुपमा छुटकारा दिलाउने अचुक घरेलु उपचार

सहनै नसक्ने गरी दाँत दुख्ने, किरा पर्ने जस्ता दाँत सम्बन्धी समस्याबाट धेरैजस्तो मानिस ग्रसित छन्। दाँत दुख्दा खेरीको पिंडा कल्पना समेत गर्न नसकिने हुन्छ। सहनै नसक्ने गरि दाँत दुखिरहँदा यसलाई एकछिन त औषधीले शान्त बनाउँछ तर यसबाट संधैका लागि भने छुटकारा दिलाउँदैन। दाँत दुखाई र दाँतमा पर्ने किरा एक आम समस्याको रुपमा रहेको छ। हामी यस समस्या लाई निर्मुल पार्न अनेक औषधी सेवन गर्ने गर्छौं तर त्यो एकछिनको लागि मात्र हुन्छ। जब औषधीले काम गर्न छोड्छ फेरी दुख्न सुरु गरिहाल्छ। तर आज हामी दाँतको कीरालाई पूर्ण रुपमा निकाली दुखाईबाट सधैँका लागि छुटकारा पाउन मद्धत गर्ने अचुक घरेलु औषधीको बारेमा बताउन गइरहेका छौँ, जुन १०० प्रतिशत प्राकृतिक, प्रभावकारी र दाँत सम्बन्धी सम्पूर्ण समस्यालाई सहि समाधान गर्छ।

.dateHeader/>

याक द हिमालयन किचन द्रारा हंगकंग नेपाली मंच यू के का पाचौ कार्य समितिलाइ सम्मान

शनिबार १४ अक्टोबर २०१८

ब्यबसाय संचालन गरेको पहिलो बर्षमा नै
स्वीन्डन स्थित रेस्टुरेन्ट हरुमा उत्कृस्ट १० नम्बर भित्र पर्न सफल रेस्टुरेन्ट याक द हिमालयन किचन (Yak The Himalayan Kitchen) ले शनिबार १४ अक्टोबर २०१८ का दिन एक सम्मान कार्यक्रम सम्पन्न गरेको छ l

स्वीन्डनमा अबस्थित नेपाली रेस्टुरेन्ट याक द हिमालयन किचनका प्रोपाइटर (MD)
श्री अर्जुन गुरुङ, श्रीमती हिमाली गुरुङ र श्रीमती पिना गुरुङ बाटा हंगकंग नेपाली
मंच यू के का पाचौ कार्य समितिलाइ
बधाई तथा शुभकामना कार्यक्रम
सम्पन्न गरेका थिए l उक्त सम्मान कार्यक्रममा स्वीन्डन स्थित जेष्ठ नागरिक समाजका सस्थापक

अध्यक्ष श्री बिष्णु बहादुर गुरुङ, भूपू अध्यक्ष श्रीमान/ श्रीमती
टिका गुरुङ, सल्लाहकार श्री चिन बहादुर गुरुङले हंगकंग नेपाली मंच यू के का
अध्यक्ष भिम महेन्द्र गुरुङ, उपाध्यक्ष, कुमार (चन्द्र ) सुनार, सचिब बल्ब गुरुङ , कोषाध्यक्ष जगत गुरुङ, फूडमेम्बर लोकमान गुरुङ, मिडिया
सदस्य हरि गुरुङ (सुर्य), स्वीन्डन क्षेत्रको प्रतिनिधि अर्जुन गुरुङ सदस्य बिष्णु ज्ञवालीलाइ खादा लगाएर सम्मान गरेका थिए l
साथमा याक द हिमालयन किचनका प्प्रोपाइटर MD
अर्जुन गुरुङ र हिमाली गुरुङले पनि खादा लगाएर बधाई तथा शुभ कामना व्यक्त गरेका थियो l
Yak The Himalayan Kitchen का MD अर्जुन गुरुङका अनुसार
कार्यसमितिका सम्पूर्ण पदाधिकारीलाइ सम्मान गर्ने सोच रहेको तर ब्यस्त समय र भौगोलिक दुरीको हिसाबले पुरा गर्न
नसकेको बताउनु भयो l

.dateHeader/>

हङ्कङ् नेपाली मञ्च यूकेको अध्यक्षमा भिम महेन्द्र गुरुङ निर्बिरोध निर्बाचित


शनिबार, ६ अक्टोबर २०१८ मा हङ्कङ् नेपाली मञ्च यूकेको नवौं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेसन, माईतिघर अल्डरशटमा सु-सम्पन्न भएको थियो ।


संयोजक: एकेन्द्र गुरुङ  सदस्य: मधुकर गुरुङ  सदस्यः मान प्रसाद गुरुङ  तीन सदस्यको निर्बाचन मण्डलबाट अध्यक्ष लगायत सम्पूर्ण कार्य समिति निर्बिरोध निर्बाचित भएका छन् l उक्त नबौ नवौं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेसन समारोहमा ४२ सदस्यहरुको उपस्थिति रहेको थियो 

निर्बिरोध निर्बाचित पाँचौं कार्य समितिमा;

१. अध्यक्षः भिम गुरुङ (महेन्द्र)
२. उप अध्यक्षः जानु काम्बाङ लिम्बु
३. उप अध्यक्ष: हरि गुरुङ ( ह्यारी)
४. उप अध्यक्षः कुमार सुनार
५. महा सचिवः धनु थकाली
६. सचिव: बल्भभ गुरुङ
७. कोषाध्यक्ष: जगत गुरुङ
८. सह कोषाध्यक्षः ओम देवी गुरुङ
९. संस्कृतिक सचिवः सन्तोष गुरुङ
१०. खेलकुद सचिवः एम कुमार गुरुङ
११. वेब मास्टर: प्रेम गुरुङ
१२. प्राविधिक सचिवः बिसन गुरुङ
१३. प्राविधिक सदस्यः हरि (सुर्य) गुरुङ
१४. सॉंस्कृतिक सदस्यः श्री गुरुङ
१५. सदस्यः इन्द्र कुमारी गुरुङ
१६. सदस्यः खगेन्द्र गुरुङ
१७. सदस्यः थान कुमान लिम्बु
१८. सदस्यः लोक मान गुरुङ
१९. सदस्य: बिष्णु ज्ञवाली

.dateHeader/>

संघिय समाजबादी स्वीन्डन शाखाको अध्यक्षमा बल्लव गुरुङ निर्बाचित

Saturday 30 September 2018 Swindon -  संघिय समाजबादी  स्वीन्डन शाखाको
मिति ३० सेप्टेमबर २०१८ मा सम्पन्न तेश्रो अधिबेशनले बल्लव गुरुङको अध्यक्षतमा 
९ सदश्यसिय कार्य समितिको चयन गरेको छ l

भिम महेन्द्र गुरुङको समयोजकत्तोमा गठित ३ सदससिया निर्बाचन समितिले बल्लव गुरुङको नेतृत्वमा आगामी २ बर्षको लागि नया कार्यसमिति चयन भएको छ l 
सचिब कोषाध्यक्ष र सल्लाहकारको पद पछि पूर्ति गर्ने गरि 
उपाध्यक्ष  राज गिरि राई
                                                  सदस्य  दुर्गा सिङ्ग गुरुङ 
                                                  सदस्य  टिका बहादुर गुरुङ 
सदस्य  क्या रि  भुवानी सोर राई
सदस्य  दीपेन्द्र गुरुङ 
सदस्य श्रीमती पूर्ण कंगनाम् गुरुङ 
सदस्य  रण बहादुर गुरुङ 
सदस्य  देउ बहादुर गुरुङ 
सर्बसम्मत निर्बाचित भएका छन l

संघिय समाजबादी बेलायतको केन्द्रिय अध्यक्ष श्री कमल गुरुङको उपस्थितिमा सम्पन्न
अधिबेशनको सभापतित्त्वो सल्लाहकार श्री बिष्णु गुरुङले गर्नु भएको थियो l

.dateHeader/>

पछिल्लो समय मोफसलमा उदाउदै गरेकी लोक दोहोरि क्षेत्रको चम्कोलो तारा आराधाना गुरुङ

Source रापाकोट कालिका अन्लाईन
बि. स. २०५४ साल कार्तिक महिनाको २४ गते शनिबार बारको दिन बुवा तुल सिँह गुरुङ र आमा बन्धना गुरुङको कोखबाट मेरो र यो केही इतिहास बोकेको गोरखा जिल्ला आरुघाट
गाउपालिका १ मान्बुको माटो संग स्पर्शा एकापसमा भयो । अक्सर कार्तिक महिनामा जन्मिने मान्छेहरुमा धेरै अवगुणहरु बोकेर आएका हुन्छन् रे खैर त्यो हो या होइनन् मलाई थाहा भएन
तर मेरो परिवारको लागि म लक्ष्मी नै थिए किन कि मेरो बुवाहरु तीन भाइ मात्र दिदी बहिनी थिएन र त्यसैले म मेरो बुवा आमाको मात्र नभएइ हजुरबुवा हजुरआमाको पनि प्यारी लक्ष्मी थिए।

बुवा गाउँमै एक विध्यालयमा पढाउनु हुन्थ्यो र मलाई पनि धेरै पढेर उहाँ जस्तै शिक्षण पेशामा या त लोकसेवा तिर कोशिश गरि सरकारी जागिर गरोस् भन्ने चाहानु हुन्थ्यो होला

.dateHeader/>

फ्रान्स र क्रोएसिया बिचको फाइनल खेल हुदै गर्दा मैदानमा केहि मान्छे छिरेर हंगामा गरे, आखिर को हुन् उनीहरु ?

 फ्रान्स र क्रोएसियाबीच विश्वकपको फाइनल खेलमा मैदान भित्र प्रवेश गरेका दर्शक फुटबल समर्थक नभई प्रदर्शनकारी भएको खुलेको छ। दोस्रो हाफको ५२ मिनेटमा पुलिसको पोसाक लगाएर मैदान भित्र प्रवेश गरेका तीन प्रदर्शनकारी रुसी शाषक ‘क्रेमलिन’ विरोधी सागेंतिक समूह पंक ब्यान्ड ‘पुसी रायट’ का सदस्य रहेको बताइएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रंगशालामा बसेर हेरिरहेको खेलमा र कडा सुरक्षा व्यवस्था अपनाइएको यस्तो खेलमा मैदानमा पस्नु चानचुने कुरा हैन। यसको जिम्मा भने पुसी रायट्स नामको एउटा संस्थाले लिएको छ।

२०२२ मा कतारमा हुने विश्वकपमा ३२ रास्ट्रमा थप १६ गरी एकै चोटी ४८ राष्ट्रको खेल हुने

मस्को (एपी) – २०२२ को विश्वकप आयोजक कतारले आफूहरू यसै प्रतियोगितामा सहभागी टोलीका संख्या ४८ पु-याउने विषयमा खुला संवाद गर्न तयार भएको र उक्त संरचनाको प्रतियोगिता एक्लै आयोजना गर्न सक्षम भएको बताएको छ।
गत वर्ष फिफा अध्यक्ष जियानी इन्फान्टिनोले २०२२ को विश्वकपबाटै थप १६ टोलीलाई सहभागी गराउने र त्यसका लागि आयोजक कतारका छिमेकी राष्ट्रलाई

.dateHeader/>

‘साहित्यकार एवम् ‘गुरुङ साहित्यिक मञ्च’ नेपालको अध्यक्ष गौरी तमूको चिनारी’

G1 (2)
Source Gurungwriters चोग डीबी गुरुङ l

गौरी गुरुङको जन्म विक्रम संवत २०३९ साल भाद्र २८ गते साविक लुम्बिनी अञ्चल, नवलपरासी जिल्ला गैडाकोट गाउँ विकास समिति वडा नं ३ तातरीबासमा बाबा टेकबहादुर गुरुङ र आमा छलिमाया गुरुङको कोखबाट माहिली छोरीको रुपमा भएको थियो ।
उनी पाँच दिदीबहिनी र तीन दाजुभाइकी धनी लाहुरे परिवारमा जन्मिए पनि बाबा पेन्सन आएपछि मात्र जन्मिएकीले बाल्यकालमा बाबाको धेरै माया, साथ र मार्ग निर्देशन पाइन। उनको बाबा समाजसेवी र राजनीतिज्ञ हुनुहुन्थ्यो । उनकै प्रेरणाले गर्दा, सानैदेखि दयालु, सहयोगी र जीवनमा केहि गरेर देखाउनु पर्छ भन्ने स्वभावकी थिइन। उनले जुन उमेरमा विद्यालय जानु पर्ने थियो, त्यो अवसर पाइनन्। कारण नजिकै विद्यालय नभएको र खोला तरेर जान वर्ष याममा कठिन हुने भएकोले नौ वर्षको उमेरमा मात्र आफ्नै बाबाले स्थापना गर्नु भएको गाउँकै पञ्चकन्या प्रा.वि.मा कक्षा १मा भर्ना भएर प्रारम्भिक शिक्षा आरम्भ गर्नु भएको थियो ।
उनको सानै उमेरदेखि तीक्ष्ण बुद्धि र निडर भएकाले प्रखर वक्ताका रुपमा उदाए । स्वभाव अनुसार बाबाको हात समाउँदै विभिन्न कार्यक्रमहरुमा नविन सृजनाहरु सुनाउँदै हिँड्न थाले । अलि ठूली भएपछि २०५५/५६ सालतिर कक्षा ७ देखि १० कक्षासम्म पढ्दापढदै जिल्ला स्तरीय

.dateHeader/>

सतिपिपलको डाँडाबाट प्याराग्लाइडिङको परिक्षण उडान

गोरखा नगरपालिका सतिपिपलको डाँडाबाट प्याराग्लाइडिङको परिक्षण उडान गरिएको छ ।
रोट्याक्ट क्लव र गोरखा नगरपालिकाको संयोजनमा विहिबारचार वटा प्याराग्लाइडिङको परिक्षण उडान गरिएको हो । चार दिन सम्म लगातार परिक्षण उडान गर्ने क्लवका अध्यक्ष वुद्घि जोगिले जानकारी दिए । ‘पोखराबाट आएका चार जना पाइलटको टोलिले परिक्षण उडान गरेका हुन्,’ जोगिले भने,‘२० गते सम्म एकै ठाउँबाट उडाउँछौँ, सफल भए यसलाई ब्यवसायीक रुपमै अघि

.dateHeader/>

सर्पले टोके तुरुन्त घरमै उपचार गर्नका लागी के गर्ने

गर्मी मौसममा तराईका जिल्लामा सर्पको टोकाइबाट बर्सेनि कैयौँ व्यक्तिको ज्यान जाने गरेको छ । यो अवधिमा विषालु सर्प निस्किने र टोक्ने दर अरू समयमा भन्दा निकै बढी हुन्छ । तर, अझै पनि अधिकांश बिरामी सर्पले टोकेपछि अस्पताल नगएर धामीझाँक्रीकहाँ जाने गरेको पाइन्छ । सर्पले टोकेलगत्तै अस्पताल आउने बिरामीको मृत्युदर भने निकै कम रहेको विभिन्न संघसंस्थाले गरेका अध्ययनले देखाएको छ । सर्पको टोकाइ र त्यसको प्राथमिक उपचारबारे ज्ञान नहुँदा पनि कतिपय व्यक्तिको अकालमा ज्यान जाने गरेको छ । त्यसैले सर्पदंश

.dateHeader/>

प्रहरी झुक्याउन आठ सिमकार्ड

भक्तपुर- थिमी नगरपालिकाका प्रमुखमाथि आक्रमण गर्ने मुख्य अभियुक्तले १७ दिनमा आठवटा सिमकार्ड बदलेको भेटिँदासमेत अभियुक्त पक्राउ गर्न प्रहरी असफल बनेको छ ।
थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि आक्रमण गर्ने व्यक्तिले मोबाइल सिम परिवर्तन गरिरहँदा पक्राउमा समस्या देखिएको प्रहरीको भनाइ छ ।
प्रहरीले नगर प्रमुख श्रेष्ठमाथि आक्रमण गर्ने व्यक्तिको पहिचान भएको बताएको लामो समय बितिसक्दा पनि पक्राउ नपर्नु सिम परिवर्तन नै प्रमुख कारण

गुरुङहरुले वैशाख चण्डी पूर्णे र बुद्ध जयन्ती कसरी मनाउँछन् ?

वैशाखे चण्डी पूर्णेकाे दिन शाक्यमुनी गौतम बुद्ध जन्मेको हुनाले उक्त दिन नेपाल लगायत विभिन्न बुद्धिष्ट मुलुकहरुमा बुद्ध जयन्ती मनाइन्छ । तर तमू गुरुङ जातिले आफ्नै संस्कार र परम्पराअनुसार बिहान बायो पुजा गरी बेलुका घाँटु नाचेर वैशाखे पूर्णे मनाउँछन् । तमूहरुको चाड पर्व ल्होसारबाट सुरु हुन्छ । यसै क्रमगत हिसाबले वैशाख पूर्णे तमू जातिको पाँचौं पर्व अर्थात् बायो पित्रीहरुको पुजा गर्ने दिन हो ।
पहिलो चाड – पुष-१५ = ल्होसार,
दोस्रो चाड – माँङी पर्व / माघे सक्रान्ति = चेलीबेटी लाई मानाचामल दिने,
तेस्रो चाड

यार्सागुम्बा संकलन तीन वर्षका लागि बन्द

रुकुम  जिल्लाको आठबिसकोट नगरपालिकामा पाइने यार्सागुम्बा तीन वर्षका लागि संकलन बन्द गरिएको छ । नगरपालिका वडा नं २ स्यालाखदीमा पाइने यार्सा संरक्षणका लागि तीन वर्षसम्म संकलन बन्द गरिएको हो । गत वर्ष यहाँ यार्सा संकलन गरिएको थियो । ‘यहाँ कम यार्सा पाइन्छ’ स्थानीय कर्णबहादुर ऐरीले भन्नुभयो, “प्रत्येक वर्ष टिप्दा लोप हुने सम्भावना हुन्छ ।”
तीन वर्षको अन्तरमा यार्सा टिप्दा संरक्षण हुने उहाँको भनाइ छ । स्यालाखदीको सानाखारा, ठूलाखारा र भित्तेखोलामा बहुमूल्य यार्सा पाइने गर्छ । यहाँ यार्सा संकलनका लागि रुकुमलगायत छिमेकी जिल्ला जाजरकोट, डोल्पालगायतका

.dateHeader/>

किड्नी जोगाउने १० तरिका जसले किड्नी सुरक्षित राख्छ

काठमाण्डौ । किडनी अर्थात मृगौला शरीरको निक्कै महत्वपूर्ण अंग मध्ये एक हो। यसले शरीरमा रगत सफा गर्ने देखि, हार्मोन बनाउने, खनिज सोक्ने, मुत्र उत्पादन गर्ने, टक्सिन अर्थात खराव पदार्थहरुलाई शरीरबाट निकाल्ने तथा एसिडको सन्तुलन बनाउने जस्ता काम गर्छ। तर अहिले मृगौला रोगीको संख्या अस्वभाविक रुपमा बढदै गएको छ ।

कसरी हुन्छ

दोस्रो पटक निर्वाचित राष्ट्रपतिद्धारा पद तथा गोपनियताको सपथ

दोस्रो पटक राष्ट्रपति निर्वाचित विद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथ लिनु भएको छ । प्राधानन्यायाधीश गोपालप्रसाद पराजुलीबाट भण्डारीले शपथ लिनु भएको हो । मंगलबार भएको मतदानमा राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । प्रतिद्वन्द्वी नेपाली कांग्रसकी कुमारीलक्ष्मी राईलाई तेब्बरभन्दा बढी मतान्तरले पराजित गर्दै भण्डारी पुनः राष्ट्रपति निर्वाचित हुनुभएको थियो । भण्डारीले ३९ हजार २ सय ७५ र निकटतम प्रतिद्वन्दी राईले ११ हजार ७ सय ३० मतभार

नेपाली कथानक चलचित्र कुटुम्बेरी साइनो डोम कम्युनिटी हल स्वीन्डनमा प्रदर्शन हुदै


(तमु)गुरुङ समाज स्वीन्डन यू के ले हरेक बर्ष कम्तिमा पनि (१)एक गुरुङ चलचित्र प्रदर्शन गर्ने निर्णय भए अनुसार गत बर्ष २ वटा चलचित्र प्रदर्शन गरिएको थियो l  त्यसै  अनुरुप  यस बर्ष पनि २ वटा चलचित्र प्रदर्शन गर्ने निर्णय भएको  छ l
अति व्यस्तताका बाबजुद पनि समाजका सक्रिय कार्य समितिको पहलमा  यही २१ अप्रिल  २०१८ शनिबारको दिन  साझ   बजे  डोम कम्युनिटी हल स्वीन्डनमा गुरुङ सस्कृतिमा आधारित चलचित्र कुटुम्बेरी साइनो प्रदर्सन गर्ने भएको छ l
क्लाइमेक्स आर्टको प्रोडक्सन प्रा ली को ब्यानरमा निर्मित नेपाली कथानक चलचित्र ‘कुटुम्बेरी साइनो’ सुवास गुरुङ को
निर्देशन र सुसान प्रजापतिको छायांकनमा
रहेको छ l  कुटुम्बेरी साइनो चलचित्रमा

.dateHeader/>

बोक्सी प्रकरणमा दोषीलाई जोगाउन खोज्ने घोडाघोडी नगरपालिकाका मेयर चौधरीमाथि गोली प्रहार

कैलाली– कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमथि गोली प्रहार भएको छ। घरमै बसिरहेका बेला सोमबार साँझ चौधरीमाथि आक्रमण भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।उनको कम्मरमुनि गोली लागेको र टाउकोमा खुकुरी प्रहार भएको प्रहरी निरीक्षक कर्णसिंह कार्कीले बताए। घाइते चौधरीको घोडाघोडी अस्पतालमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि कोहलपुर लगिएको प्रहरीले

.dateHeader/>

स्वीन्डन स्थित बकहर्ष पार्क कम्युनिटी सेन्टरमा नेपाली फिल्म उल्झन प्रदर्शन हुदै

एभरेष्ट  गोरखा तेकन्दो क्लबको सहयोगार्थ स्वीन्डन स्थित बकहर्ष पार्क कम्युनिटी सेन्टरमा नायक ध्रुव दत्तको नयाँ फ़िल्म "उल्झन" शनिबार ३१ मार्च २०१८ का दिन बेलुकी ठिक ६:०० बजे प्रदर्शन हुने भएको छ l
उक्त दिन समय मिलाएर उपस्थित भई नेपाली फिल्म, कला र सस्कृतिलाइ माया, साथ र सहयोग गरिदिन हुन् फिल्म संयोजक चन्द्र सुनार द्रोरा हार्दिक अनुरोध गरिएको छ l
उक्त फिल्म उल्झन प्रदर्शनबाट प्राप्त केहि रकम एभरेष्ट  गोरखा तेकन्दो क्लबको लागि खर्चिने भएको छ l

.dateHeader/>

नागरिकता सम्बन्धि महत्वपूर्ण ब्यवस्था तथा अवरोधहरू । अधिवक्ता वेल्वासे एनआरएन युके सल्लाहकार भेलामा

क्वोने( घोताने/घोन्ड़े) गुरुङ (तमु) समाज यू के को दोस्रो बार्षिक भेटघाट कार्यक्रम सम्पन्न

अल्डरशट
शनिबार १० फेब्रुअरी २०१८ क्वोने( घोताने/घोन्ड़े) गुरुङ (तमु) समाज यू के को दोस्रो बार्षिक भेटघाट कार्यक्रम २०१८ अल्डर सट स्थित याम पायर हालमा भब्य अनि सब्य रुपमा सम्पन्न भएको छ I
घोताने कुलको ९६ बर्षिय जेष्ठ नागरिक दिल बहादुर (घोण्डे) गुरुङ प्रमुख अतिथि रहेको उक्त कार्यक्रम समाजका अध्यक्ष नरजंग घोनडे को अध्यक्षतामा सम्पन्न भएको थियो l
क्वोने (घोताने/घोण्डे) गुरुङ( तमु) समाज यू के को दोस्रो बार्षिक भेट घाट कार्यक्रम महासचिब भिम महेन्द्र घोतानेले संचालन गरेका थिए भने सुर्य घोतानेले सस्कृति कार्यक्रम संचालन गरेका थिए l उक्त भेट घाट कार्यक्रमको संयोजन समाजका सचिब इन्द्र घोतानेले संचालन गरेका थिए l दिदि बहिनि तथा चेली बेटीको संयोजन
एन आर यान एका उपाध्यक्ष श्रीमती पुनम क्वोन्मे(गुरुङ) ले गरेका थिए l

.dateHeader/>

आज श्रीपन्चमी विद्याकी देवी सरस्वतीको पूजा–आराधना गरी मनाइँदै

माघ ८, तिलोत्तमा ।
आज माघ शुक्लपन्चमी अर्थात् श्रीपन्चमी । विद्याकी देवी सरस्वतीको पूजा–आराधना गरी मनाइँदै छ । आज बिहानैबाट देशैभरि रहेका बिभिन्न शक्तिपीठहरुमा बिद्याकी देबी सरस्वतिको पुजाआजा गर्नेहरुको भीडभाड बढेको छ ।
श्रीपन्चमी अर्थात बसन्त पन्चमीको अवसर पारेर शुभकार्य गर्न आजका दिन साइत हेर्न नपर्ने पवित्र दिनको

तमु समाज स्वीन्डनको खी ल्होछार/ल्होसार तथा स्योकै कार्यक्रम २०१७

हङकङ सरकारको महिला आयोगमा नेपाली चेली अरुणा गुरुङ नियुक्त

काठमाडौं, माघ ३ : हङकङको उच्च सरकारी निकाय महिला आयोगमा नेपाली चेली अरुणा गुरुङ नियुक्त भएकी छन् । हङकङ सरकारको प्रमुख (प्रमुख कार्यकारी) सि वाई ल्योङले गुरुङलाई आज (सोमबार) महिला आयोगको सदस्यमा नियुक्त गरेका हुन् । २१ सदस्यी महिला आयोगमा अरुणा एक्ली विदेशी नागरिक हुन् । नेपाल सरकारले हङकङको महिला आयोगमा नेपाली चेलीको नियुक्तीलाई उच्च सम्मानको रुपमा लिएको छ ।
उनी २००६ देखि २०१२ सम्म

नेपालीको साझा माघे संक्रान्ति : चक्रपाणी डुम्रे (शास्त्री)

परिचय

धर्म ,सस्कृति,रीतिरिवाज र चाडपर्वले धनी नेपाल र नेपालीहरूको एक महत्त्वपूर्ण पर्व हो माघे संक्रान्ति। ज्योतिषीय दृष्टिकोणमा माघ महिनाको १ गते अर्थात् सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिन हुदा यो दिनलाई माघे संक्रान्ति वा मकर संक्रान्ति भनिएको हो। सूर्यको उदयबिन्दु दक्षिणतर्फबाट उत्तरतर्फ सर्ने भएकाले यस दिनबाट उत्तरायण सुरू हुन्छ भन्ने मान्यता छ । यस पर्वलाई थारु समुदायले

‘तमू ह्युल्स क्वे’ गुरुङ राष्ट्रिय गीतको भाव विश्लेषण

तमू ह्युल्स क्वे’ गुरुङ राष्ट्रिय गीतको भाव विश्लेषण 
त्हिन दोले छल खाँगए
मुँसारा दोले फ्योल खाँगए
चु ङिये ह्युलरी, चु ङिये कुलरी ….. २
फ्ह्रोँछैँ लसि टिमु ङिमि
क्लाछैँ लसि टिमु ङिमि
चु ङिये ह्युलरी, चु ङिये कुलरी ….. २
नउदो दोले फ्हुरसि प्रमु
नउदो दोले स्यसि प्रमु
चु ङिये ह्युलरी, चु ङिये कुलरी ….. २
नउदो दोले ओरसि टिमु
चिदो दखोले ङोरसि टिमु
चु ङिये ह्युलरी, चु ङिये कुलरी ….. २