सुर्य चन्द, काठमाडौँ - गुल्मी-९ दिबुङ स्थायी निबासी गायिका अनु गुरुङ काठमाडौँलाइ कर्म भुमि बनाइ साङ्गीतिक क्षेत्रमा आफुलाई स्थापित गराउन सफल चर्चित नाम हो । नेपाली लोक संगीत क्षेत्रमा आफ्नो छुट्टै नाम पहिचान बनाउन सफल गायिका हुन् गायिका अनु गुरुङ । विभिन्न मेला महोत्सब स्टेज कार्यक्रम देखि अन्य धेरै कार्यक्रमहरु मा सधै ब्यस्त रहने गायिका अनुले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी छिन ।
दर्जनौ हित गितहरु आफ्नो मिठो जादुमय आवाज भरि सकेकी सुन्दरी गायिकाले आफ्ना गीतहरुको म्युजिक भिडियोहरुमा आफै मोडलिङ गर्दै आएकी छिन, गुरुङले हालसम्म नजरैको तिरले, बगेको खोली, बजाई देउ ताली तरर, नानु तिमीलाई,तिजको दर खाने, आमाको याद, कौड़ा र खोली भए, तिमीलाई अन्तिम, सुनकै बाला जस्ता
.dateHeader/>
जुटे गोर्खाली कलाकार, नयाँ सोचका साथ अघि बढ्ने
काठमाडौं । गोर्खा जिल्लाबाट काठमाडौं आएर कलाकर्ममा क्रियाशील रहेका कलाकारहरु एकजुट भएका छन् । गोर्खा चौतारी म्यूजिकको आयोजनामा नजिकिँदै गरेको दीपावलीको अवसर पारेर आयोजना गरिएको गोर्खाली कलाकारको भेला, शुभकामना आदानप्रदान एवं चियापान समारोह कार्यक्रममा ५० भन्दा बढी कलाकारहरु भेला भएका थिए ।
गोर्खा चौतारी म्यूजिकका प्रबन्ध निर्देशक सुनिल लामिछानेको सभापतित्वमा भएको उक्त कार्यक्रममा गायक विरही कार्की, गायिका देवी घर्ती, निर्देशक शिव विक, म्यूजिक खबर डटकमका सुमन बैरागी, लोक संचारकर्मी नेपालका सागर गुरुङ, अभिनेत्री रञ्जिता गुरुङ, गायिका मुना थापा, मोडल विजय थापा, मौसम गुरुङ,कोपिला गुरुङ लगायतका अतिथिहरुको सहभागितामा उक्त भेला सम्पन्न भएको थियो ।
भेलामा कलाकारहरुले
गोर्खा चौतारी म्यूजिकका प्रबन्ध निर्देशक सुनिल लामिछानेको सभापतित्वमा भएको उक्त कार्यक्रममा गायक विरही कार्की, गायिका देवी घर्ती, निर्देशक शिव विक, म्यूजिक खबर डटकमका सुमन बैरागी, लोक संचारकर्मी नेपालका सागर गुरुङ, अभिनेत्री रञ्जिता गुरुङ, गायिका मुना थापा, मोडल विजय थापा, मौसम गुरुङ,कोपिला गुरुङ लगायतका अतिथिहरुको सहभागितामा उक्त भेला सम्पन्न भएको थियो ।
भेलामा कलाकारहरुले
.dateHeader/>
मिर्गौला फेल हुन लागेको लक्षण कसरी थाह पाउने ?
सुरूको अवस्थामा मिर्गाैलामा प्रोटिन भन्ने तत्व चुहिन हुन थाल्छ । विस्तारै त्यो बढदै गएपछि पछि मिर्गाैलाले काम गर्न छाडने हो । प्रोटिन तत्वको चुहिन थालेपछि पिसावमा अत्यधिक फिज आउन थाल्छ । त्यसबाट पनि मिर्गाैलामा खरावी छ भन्ने थाह हुन्छ । साँझपख गोलीगाँठाहरू सुन्निन थाल्छ । विहान उठदा आँखाको डिलहरू सुन्निने गर्छ, त्यस्तो भएका व्यक्तिले पनि एक पटक मिर्गाैला परीक्षण गर्नुपर्छ । राती सुतेपछि धेरै पिसाव हुनु अर्थात तीन पटक भन्दा धेरै पटक पिसाव भयो भने । विहान उठ्दाधमिलो, कोकाकोला जस्तो, धुवाँजस्तो पिसाव आउछ भने । कहिलेकाही अत्यधिक कोखा दुख्ने गर्छ भने । रगतको कमीले शरीर थाक्ने गर्छ भने । वाक वाक लाग्ने गर्छ भने । त्यसबाहेक यदि खुलेर पिसाव आउदैन भने , पिसाव गर्दा बल गर्नु पर्छ , थोपा थोपा भएर आउछ , पिसाबका बेला पिडा हुन्छ , रातीमा धेरै पटक पिसाव हुन्छ , ठूलो हुँदासम्म निदाएका बेला ओछयानमा पिसाव हुन्छ भने त्यस्तो व्यक्तिलाई पछि गएर मिर्गाैलाको रोगको सम्भावना हुनसक्छ । त्यसैले समयमै गएर परिक्षण गर्नुपर्छ ।
.dateHeader/>
७. गीतिकाव्य— घाँटु DB Gurung
Source dbgurung.com घाँटु भनेको अंग विन्यासद्धारा मन्द गतिमा प्रस्तुत गरिने एक किसिमको कलात्मक एवं अलौकिक नृत्य हो । लयबद्ध भाषामा रागद्धारा गाइने गुरुङहरुको मौलिक गीतिकाव्य हो । लमजुङका ‘ख्याल्बो रोजा उपनाम भएको पर्सैं ख्ले (क्ले) भन्ने परसुराम घले राजा’ र रानी यमावतीको वीरगाथा र अमरगाथा गीतकै लयमा गाएर संझना गरिन्छ । यो घाँटु माघ महिनाको श्रीपञ्चमीको दिनमा स्थापना गरेर तीन महिनसम्म औसी, पूर्णिमा र गाउँ बार्ने दिनहरुमा लगातार अभ्यास गरेर बैसाख पूर्णिमाको अघिल्लो दिनदेखि सिंगार पटार गरेर सजाएको मञ्मा प्रर्दशन गरिन्छ । पूर्णिमाको दिनमा दिनभरि प्रर्दशन गरेर भोलि पल्ट सुर्यास्त नहुँदै देउराली डाँडामा
दक्षिण एसियाकै ठुलो रुखको रुपमा अनुमान गरिएको गोरखामा रहेको समिको रुख
गोरखा, ७ जेष्ट : यो कुनै जंगलको दृश्य होइन। दक्षिण एसियाकै ठुलो रुखको रुपमा अनुमान गरिएको गोरखाको फुजेल गाविस स्थित याङ्दीमा रहेको यो समिको रुख झट्ट हेर्दा धेरै रुखहरु मिलेर बनेको जंगल जस्तो देखिए पनि त्यो एक मात्र रुख हो। उक्त रुख हेर्दा अचम्मको देखिन्छ। प्रचारप्रसार भएमा पर्यटकीय दृष्टिकोणले निकै अनौठो रुखको रुपमा चर्चामा आउन सक्छ।
Subscribe to:
Posts (Atom)




