.dateHeader/>

तमु समुदायमा अर्घु (प्यै/पय) अर्थात मृत्यु पछिको ३ रात्रिय (महा यज्ञा)

आँला ल्ह (चिर)
तमु समुदायमा अर्घु (प्यै/पय) अर्थात मृत्यु पछिको ३ रात्रिय (महा यज्ञा)प्यै गर्दा मुल धुरिमा गाडिएको / ठडाइएको एक प्रकार को शक्ति दिने (क्ल्हे) जसलाइ आँला ल्ह(चिर) झण्डा भनिन्छ । प्यैको सुरूवात संगै पच्यु गुरुहरुले म्होसि त्हेँ अथवा वायो भए त्येसलाइ पन्छाइ सके पछि यो कार्य सुरुवात हुन्छ । भने ह्रो (आलो) प्यै

.dateHeader/>

भारतले बन्द गर्यो नेपालसँगको सबै सीमाहरु

काठमाडौ । भारतले उत्तर प्रदेश सँग जोडिएका बाँकेको नेपालगञ्ज लगायत नेपाली सी’मा ब’न्द गरेको छ । शनिबार बिहान सर्वोच्च अदालतले अयोध्या विवादबारे फैसला सुनाउनुअघि उत्तर प्रदेश सरकारले नेपालसँगको सी’मा ब’न्द गर्ने निर्णय गरेको हो । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले राज्यका

हङकङ नेपाली स्विनडन क्लब यु के को दशौ बार्शिक कार्यक्रम


हङकङबाट बेलायतको स्विनडन शहरमा आइ बसोबास गर्ने नेपालिहरुको
स्थानीय सस्था Hong Kong Nepalese Swindon Club ले November 30 तारिख शनिबारका दिन दसौं बार्सिक उत्सव धुमधामका साथ मनाउने भएको छ ।

.dateHeader/>

गुरुङ समाज स्वीन्डनको अध्यक्षमा श्री सेतु गुरुङ निर्बिरोध निर्वाचित

स्वीनडन बेलायत 
१४ अप्रिल २०१९ आइतबारका दिन गुरुङ समाज स्वीन्दनको चौथो अधिबेशन तथा सातौबार्षिक भेला डोम कमुनिटी हल स्वीन्डनमा सम्पन्न भएको  l उक्त अधिबेशन सम्पन्न 
गर्नको लागि तेश्रो कार्य समितिका अध्यक्ष यम तमु  सचिब भिम महेन्द्र लगाएत कार्य 
समितिको निर्णय अनुसार सल्लाहकार खेम गुरुंगको सम्योजकत्तोमा क्रमश सल्लाहकारहरु बल्लव गुरुङटिका बहादुर गुरुङ  बिष्णु बहादुर गुरुङ सदस्य रहेको निर्बाचन 
समिति गठन गरिएको थियो l  उक्त निर्बाचन समितिले चौथो कार्य समिति चयनको लागि 

गुरुङ समाज स्वीन्डनको साधारण भेला २०१९ द्रोरा श्री सेतु गुरुङ लाइ अध्यक्ष पदमा 
निर्बिरोध निर्वाचित गरेको  l वहा तमु (गुरुङसमाज स्वीन्डन यू के को चौथो कार्यकालको लागि निर्बिरोधनिर्बाचित भएका छन् l 
उपाध्यक्षमा श्री हेम गुरुङ  आमा समुहको संयोजक तथा उपाध्यक्षमा श्रीमती मिना 
गुरुङ  निर्बिरोध निर्वाचित  भएका छन  l