स्वीनडन बेलायत
१४ अप्रिल २०१९ आइतबारका दिन गुरुङ समाज स्वीन्दनको चौथो अधिबेशन तथा सातौबार्षिक भेला डोम कमुनिटी हल स्वीन्डनमा सम्पन्न भएको छ l उक्त अधिबेशन सम्पन्न
गर्नको लागि तेश्रो कार्य समितिका अध्यक्ष यम तमु र सचिब भिम महेन्द्र लगाएत कार्य
समितिको निर्णय अनुसार सल्लाहकार खेम गुरुंगको सम्योजकत्तोमा क्रमश सल्लाहकारहरु बल्लव गुरुङ, टिका बहादुर गुरुङ र बिष्णु बहादुर गुरुङ सदस्य रहेको निर्बाचन
समिति गठन गरिएको थियो l उक्त निर्बाचन समितिले चौथो कार्य समिति चयनको लागि

गुरुङ समाज स्वीन्डनको साधारण भेला २०१९ द्रोरा श्री सेतु गुरुङ लाइ अध्यक्ष पदमा
निर्बिरोध निर्वाचित गरेको छ l वहा तमु (गुरुङ) समाज स्वीन्डन यू के को चौथो कार्यकालको लागि निर्बिरोधनिर्बाचित भएका छन् l

उपाध्यक्षमा श्री हेम गुरुङ र आमा समुहको संयोजक तथा उपाध्यक्षमा श्रीमती मिना
गुरुङ निर्बिरोध निर्वाचित भएका छन l
गुरुङ निर्बिरोध निर्वाचित भएका छन l

No comments:
Post a Comment