.dateHeader/>
क्वोने( घोताने/घोन्ड़े) गुरुङ (तमु) समाज यू के को दोस्रो बार्षिक भेटघाट कार्यक्रम सम्पन्न
अल्डरशट
शनिबार १० फेब्रुअरी २०१८ क्वोने( घोताने/घोन्ड़े) गुरुङ (तमु) समाज यू के को दोस्रो बार्षिक भेटघाट कार्यक्रम २०१८ अल्डर सट स्थित याम पायर हालमा भब्य अनि सब्य रुपमा सम्पन्न भएको छ I
घोताने कुलको ९६ बर्षिय जेष्ठ नागरिक दिल बहादुर (घोण्डे) गुरुङ प्रमुख अतिथि रहेको उक्त कार्यक्रम समाजका अध्यक्ष नरजंग घोनडे को अध्यक्षतामा सम्पन्न भएको थियो l
क्वोने (घोताने/घोण्डे) गुरुङ( तमु) समाज यू के को दोस्रो बार्षिक भेट घाट कार्यक्रम महासचिब भिम महेन्द्र घोतानेले संचालन गरेका थिए भने सुर्य घोतानेले सस्कृति कार्यक्रम संचालन गरेका थिए l उक्त भेट घाट कार्यक्रमको संयोजन समाजका सचिब इन्द्र घोतानेले संचालन गरेका थिए l दिदि बहिनि तथा चेली बेटीको संयोजन
एन आर यान एका उपाध्यक्ष श्रीमती पुनम क्वोन्मे(गुरुङ) ले गरेका थिए l

Subscribe to:
Posts (Atom)