.dateHeader/>

आज श्रीपन्चमी विद्याकी देवी सरस्वतीको पूजा–आराधना गरी मनाइँदै

माघ ८, तिलोत्तमा ।
आज माघ शुक्लपन्चमी अर्थात् श्रीपन्चमी । विद्याकी देवी सरस्वतीको पूजा–आराधना गरी मनाइँदै छ । आज बिहानैबाट देशैभरि रहेका बिभिन्न शक्तिपीठहरुमा बिद्याकी देबी सरस्वतिको पुजाआजा गर्नेहरुको भीडभाड बढेको छ ।
श्रीपन्चमी अर्थात बसन्त पन्चमीको अवसर पारेर शुभकार्य गर्न आजका दिन साइत हेर्न नपर्ने पवित्र दिनको

तमु समाज स्वीन्डनको खी ल्होछार/ल्होसार तथा स्योकै कार्यक्रम २०१७

हङकङ सरकारको महिला आयोगमा नेपाली चेली अरुणा गुरुङ नियुक्त

काठमाडौं, माघ ३ : हङकङको उच्च सरकारी निकाय महिला आयोगमा नेपाली चेली अरुणा गुरुङ नियुक्त भएकी छन् । हङकङ सरकारको प्रमुख (प्रमुख कार्यकारी) सि वाई ल्योङले गुरुङलाई आज (सोमबार) महिला आयोगको सदस्यमा नियुक्त गरेका हुन् । २१ सदस्यी महिला आयोगमा अरुणा एक्ली विदेशी नागरिक हुन् । नेपाल सरकारले हङकङको महिला आयोगमा नेपाली चेलीको नियुक्तीलाई उच्च सम्मानको रुपमा लिएको छ ।
उनी २००६ देखि २०१२ सम्म

नेपालीको साझा माघे संक्रान्ति : चक्रपाणी डुम्रे (शास्त्री)

परिचय

धर्म ,सस्कृति,रीतिरिवाज र चाडपर्वले धनी नेपाल र नेपालीहरूको एक महत्त्वपूर्ण पर्व हो माघे संक्रान्ति। ज्योतिषीय दृष्टिकोणमा माघ महिनाको १ गते अर्थात् सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिन हुदा यो दिनलाई माघे संक्रान्ति वा मकर संक्रान्ति भनिएको हो। सूर्यको उदयबिन्दु दक्षिणतर्फबाट उत्तरतर्फ सर्ने भएकाले यस दिनबाट उत्तरायण सुरू हुन्छ भन्ने मान्यता छ । यस पर्वलाई थारु समुदायले

‘तमू ह्युल्स क्वे’ गुरुङ राष्ट्रिय गीतको भाव विश्लेषण

तमू ह्युल्स क्वे’ गुरुङ राष्ट्रिय गीतको भाव विश्लेषण 
त्हिन दोले छल खाँगए
मुँसारा दोले फ्योल खाँगए
चु ङिये ह्युलरी, चु ङिये कुलरी ….. २
फ्ह्रोँछैँ लसि टिमु ङिमि
क्लाछैँ लसि टिमु ङिमि
चु ङिये ह्युलरी, चु ङिये कुलरी ….. २
नउदो दोले फ्हुरसि प्रमु
नउदो दोले स्यसि प्रमु
चु ङिये ह्युलरी, चु ङिये कुलरी ….. २
नउदो दोले ओरसि टिमु
चिदो दखोले ङोरसि टिमु
चु ङिये ह्युलरी, चु ङिये कुलरी ….. २