.dateHeader/>

बिहान दैनिक भिजाएको चना खानुपर्छ, आखिर किन ?

मुठ्ठी भरी चना लिनुहोस् र यसलाई राम्रोसँग सफा गर्नुहोस् । त्यसमा पानी हाल्नुहोस् र रातीभरी भिज्न दिनुहोस् । बिहान चना निकालेर राम्रोसँग चपाएर खानुहोस् । चाहनुहुन्छ भने पानीलाई पनि छानेर पिउनुहोस् । यसले यस्ता फाइदा हुने छन्। ताकत र ऊर्जाः भिजाएको चना ताकत र ऊर्जाको निकै राम्रो स्रोत हो । यसको दैनिक सेवन गर्नुहुन्छ भने कमजोरी हट्छ ।
कब्जियतबाट राहतः भिजाएको चनामा अत्यधिक फाइबर हुन्छ । यसले पेट सफा गर्छ र पाचन क्रियालाई सुधार्ने काम गर्छ। बढ्नेछ शुक्राणुः बिहान १ चम्चा चिनीसँगै एक मुट्ठी चना भिजाएर खाँदा शुक्राणु बढ्छ । बढ्नेछ प्रजनन क्षमताः दैनिक बिहान मुट्ठीभरी चना खाँदा प्रजनन क्षमता बढ्छ। पिसाबको समस्याः भिजाएको चनासँगै गुँद खाँदा पटक–पटक पिसाब लागिरहने समस्या ठिक हुन्छ। पाइल्सबाट पनि राहत मिल्छ। स्वस्थ छालाः नुन नहाली भिजाएको चना मज्जाले चपाएर खाँदा छाला स्वस्थ र चम्किलो हुन्छ । चिलाउने, डाबर आउनेजस्तो स्वास्थ्य समस्या हट्छ।

दाँत दुखाई वा यसमा पर्ने किराबाट पूर्णरुपमा छुटकारा दिलाउने अचुक घरेलु उपचार

सहनै नसक्ने गरी दाँत दुख्ने, किरा पर्ने जस्ता दाँत सम्बन्धी समस्याबाट धेरैजस्तो मानिस ग्रसित छन्। दाँत दुख्दा खेरीको पिंडा कल्पना समेत गर्न नसकिने हुन्छ। सहनै नसक्ने गरि दाँत दुखिरहँदा यसलाई एकछिन त औषधीले शान्त बनाउँछ तर यसबाट संधैका लागि भने छुटकारा दिलाउँदैन। दाँत दुखाई र दाँतमा पर्ने किरा एक आम समस्याको रुपमा रहेको छ। हामी यस समस्या लाई निर्मुल पार्न अनेक औषधी सेवन गर्ने गर्छौं तर त्यो एकछिनको लागि मात्र हुन्छ। जब औषधीले काम गर्न छोड्छ फेरी दुख्न सुरु गरिहाल्छ। तर आज हामी दाँतको कीरालाई पूर्ण रुपमा निकाली दुखाईबाट सधैँका लागि छुटकारा पाउन मद्धत गर्ने अचुक घरेलु औषधीको बारेमा बताउन गइरहेका छौँ, जुन १०० प्रतिशत प्राकृतिक, प्रभावकारी र दाँत सम्बन्धी सम्पूर्ण समस्यालाई सहि समाधान गर्छ।

.dateHeader/>

याक द हिमालयन किचन द्रारा हंगकंग नेपाली मंच यू के का पाचौ कार्य समितिलाइ सम्मान

शनिबार १४ अक्टोबर २०१८

ब्यबसाय संचालन गरेको पहिलो बर्षमा नै
स्वीन्डन स्थित रेस्टुरेन्ट हरुमा उत्कृस्ट १० नम्बर भित्र पर्न सफल रेस्टुरेन्ट याक द हिमालयन किचन (Yak The Himalayan Kitchen) ले शनिबार १४ अक्टोबर २०१८ का दिन एक सम्मान कार्यक्रम सम्पन्न गरेको छ l

स्वीन्डनमा अबस्थित नेपाली रेस्टुरेन्ट याक द हिमालयन किचनका प्रोपाइटर (MD)
श्री अर्जुन गुरुङ, श्रीमती हिमाली गुरुङ र श्रीमती पिना गुरुङ बाटा हंगकंग नेपाली
मंच यू के का पाचौ कार्य समितिलाइ
बधाई तथा शुभकामना कार्यक्रम
सम्पन्न गरेका थिए l उक्त सम्मान कार्यक्रममा स्वीन्डन स्थित जेष्ठ नागरिक समाजका सस्थापक

अध्यक्ष श्री बिष्णु बहादुर गुरुङ, भूपू अध्यक्ष श्रीमान/ श्रीमती
टिका गुरुङ, सल्लाहकार श्री चिन बहादुर गुरुङले हंगकंग नेपाली मंच यू के का
अध्यक्ष भिम महेन्द्र गुरुङ, उपाध्यक्ष, कुमार (चन्द्र ) सुनार, सचिब बल्ब गुरुङ , कोषाध्यक्ष जगत गुरुङ, फूडमेम्बर लोकमान गुरुङ, मिडिया
सदस्य हरि गुरुङ (सुर्य), स्वीन्डन क्षेत्रको प्रतिनिधि अर्जुन गुरुङ सदस्य बिष्णु ज्ञवालीलाइ खादा लगाएर सम्मान गरेका थिए l
साथमा याक द हिमालयन किचनका प्प्रोपाइटर MD
अर्जुन गुरुङ र हिमाली गुरुङले पनि खादा लगाएर बधाई तथा शुभ कामना व्यक्त गरेका थियो l
Yak The Himalayan Kitchen का MD अर्जुन गुरुङका अनुसार
कार्यसमितिका सम्पूर्ण पदाधिकारीलाइ सम्मान गर्ने सोच रहेको तर ब्यस्त समय र भौगोलिक दुरीको हिसाबले पुरा गर्न
नसकेको बताउनु भयो l