.dateHeader/>
‘गोर्खा कल्चरल नाइट–२’ लागि नेपाली कलाकार लन्डन पुगे
ब्रिटिश गोर्खा नेपाली परिषद द्वारा आयोजित दोश्रो कार्यक्रम ‘गोर्खा कल्चरल नाइट–२’
का लागि आज गायिका प्रीती आले ,नायिका निता पोख्रेल बेलायत आइ पुगेका छन । ब्रिटिश गोर्खा नेपाली
परिषदका सबै सदश्यहरु बाट कलाकारहरुलाई बिमानस्थलमा स्वागत गरेका छन ।
१२ स्थानमा हुने गोर्खा कल्चरल नाइट–२ को तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ । २९ जुलाईमा फेल्थाम कम्युनिटी कलेजबाट उद्घाटन हुने कार्यक्रममा गायक रामजी खाँड, गायिका प्रिती आले, नायिका नितु पोखरेल, डान्सर अनिता लिम्बुले प्रस्तुती दिने छन् ।
.dateHeader/>
हिमालयन म्युजीकल नाइट स्विनडनको वेइबन थ्रेटी हलमा भब्य रुपमा सम्पन्न
लन्डन, आइतबार 24 जुलाई २०१६
हिमालयन इनटरटेनमेन्ट ग्रुपको पहिलो प्रस्तुति हिमालयन म्युजीकल नाइट २०१६ बेलायत स्थित
स्विनडन को वेइबन थ्रे टी हलमा भब्य रुपमा सम्पन्न भएको छ ।
नेपालका चर्चित कलाकारहरुको प्रस्तुति रहको उक्त कार्यक्रममा हास्य कलाकार सन्दिप क्षेत्री, आधुनिक तथा पप गायक धर्मेन्द्र सेवान, आधुनिक गायिका श्रेया सोतांग र नायिका तथा नृत्यांगना रिश्मा गुरुङले कार्यक्रममा दर्शकहरुलाई भरपुर मनोरन्जन दिएका थिए । नेपाली कला, संस्कृति र परम्पराको जगेर्ना गर्ने उद्देश्यले भर्खरै मात्र बेलायतको स्वीन्डनमा हिमालयन मनोरंजन समूहको स्थापना गरिएको हो ।
उक्त संस्थामा हाल ज्ञान गुरुङ,यम प्रसाद गुरुङ, भुवन गुरुङ, मिलन गुरुङ, खगेन्द्र गौचन र राजन क्षेत्रि रहेका छन । हिमालयन इनटरटेनमेन्ट ग्रुपले बेलायतको अन्य बिभिन्न शहरहरुमा कार्यक्रम
गर्दै जाने योजना रहेको छ ।

Subscribe to:
Posts (Atom)