गर्मी मौसममा तराईका जिल्लामा सर्पको टोकाइबाट बर्सेनि कैयौँ व्यक्तिको ज्यान जाने गरेको छ । यो अवधिमा विषालु सर्प निस्किने र टोक्ने दर अरू समयमा भन्दा निकै बढी हुन्छ । तर, अझै पनि अधिकांश बिरामी सर्पले टोकेपछि अस्पताल नगएर धामीझाँक्रीकहाँ जाने गरेको पाइन्छ । सर्पले टोकेलगत्तै अस्पताल आउने बिरामीको मृत्युदर भने निकै कम रहेको विभिन्न संघसंस्थाले गरेका अध्ययनले देखाएको छ । सर्पको टोकाइ र त्यसको प्राथमिक उपचारबारे ज्ञान नहुँदा पनि कतिपय व्यक्तिको अकालमा ज्यान जाने गरेको छ । त्यसैले सर्पदंश
.dateHeader/>
.dateHeader/>
प्रहरी झुक्याउन आठ सिमकार्ड
भक्तपुर- थिमी नगरपालिकाका प्रमुखमाथि आक्रमण गर्ने मुख्य अभियुक्तले १७ दिनमा आठवटा सिमकार्ड बदलेको भेटिँदासमेत अभियुक्त पक्राउ गर्न प्रहरी असफल बनेको छ ।
थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि आक्रमण गर्ने व्यक्तिले मोबाइल सिम परिवर्तन गरिरहँदा पक्राउमा समस्या देखिएको प्रहरीको भनाइ छ ।
प्रहरीले नगर प्रमुख श्रेष्ठमाथि आक्रमण गर्ने व्यक्तिको पहिचान भएको बताएको लामो समय बितिसक्दा पनि पक्राउ नपर्नु सिम परिवर्तन नै प्रमुख कारण
गुरुङहरुले वैशाख चण्डी पूर्णे र बुद्ध जयन्ती कसरी मनाउँछन् ?
भीम तमू
वैशाखे चण्डी पूर्णेकाे दिन शाक्यमुनी गौतम बुद्ध जन्मेको हुनाले उक्त दिन नेपाल लगायत विभिन्न बुद्धिष्ट मुलुकहरुमा बुद्ध जयन्ती मनाइन्छ । तर तमू गुरुङ जातिले आफ्नै संस्कार र परम्पराअनुसार बिहान बायो पुजा गरी बेलुका घाँटु नाचेर वैशाखे पूर्णे मनाउँछन् । तमूहरुको चाड पर्व ल्होसारबाट सुरु हुन्छ । यसै क्रमगत हिसाबले वैशाख पूर्णे तमू जातिको पाँचौं पर्व अर्थात् बायो पित्रीहरुको पुजा गर्ने दिन हो ।
पहिलो चाड – पुष-१५ = ल्होसार,
दोस्रो चाड – माँङी पर्व / माघे सक्रान्ति = चेलीबेटी लाई मानाचामल दिने,
तेस्रो चाड
यार्सागुम्बा संकलन तीन वर्षका लागि बन्द
रुकुम जिल्लाको आठबिसकोट नगरपालिकामा पाइने यार्सागुम्बा तीन वर्षका लागि संकलन बन्द गरिएको छ । नगरपालिका वडा नं २ स्यालाखदीमा पाइने यार्सा संरक्षणका लागि तीन वर्षसम्म संकलन बन्द गरिएको हो । गत वर्ष यहाँ यार्सा संकलन गरिएको थियो । ‘यहाँ कम यार्सा पाइन्छ’ स्थानीय कर्णबहादुर ऐरीले भन्नुभयो, “प्रत्येक वर्ष टिप्दा लोप हुने सम्भावना हुन्छ ।”
तीन वर्षको अन्तरमा यार्सा टिप्दा संरक्षण हुने उहाँको भनाइ छ । स्यालाखदीको सानाखारा, ठूलाखारा र भित्तेखोलामा बहुमूल्य यार्सा पाइने गर्छ । यहाँ यार्सा संकलनका लागि रुकुमलगायत छिमेकी जिल्ला जाजरकोट, डोल्पालगायतका
Subscribe to:
Posts (Atom)

