Saturday 30 September 2018 Swindon - संघिय समाजबादी स्वीन्डन शाखाको
मिति ३० सेप्टेमबर २०१८ मा सम्पन्न तेश्रो अधिबेशनले बल्लव गुरुङको अध्यक्षतमा
९ सदश्यसिय कार्य समितिको चयन गरेको छ l
भिम महेन्द्र गुरुङको समयोजकत्तोमा गठित ३ सदससिया निर्बाचन समितिले बल्लव गुरुङको नेतृत्वमा आगामी २ बर्षको लागि नया कार्यसमिति चयन भएको छ l
सचिब कोषाध्यक्ष र सल्लाहकारको पद पछि पूर्ति गर्ने गरि
उपाध्यक्ष राज गिरि राई
सदस्य दुर्गा सिङ्ग गुरुङ
सदस्य टिका बहादुर गुरुङ
सदस्य क्या रि भुवानी सोर राई
सदस्य दीपेन्द्र गुरुङ
सदस्य श्रीमती पूर्ण कंगनाम् गुरुङ
सदस्य रण बहादुर गुरुङ
सदस्य देउ बहादुर गुरुङ
सर्बसम्मत निर्बाचित भएका छन l
संघिय समाजबादी बेलायतको केन्द्रिय अध्यक्ष श्री कमल गुरुङको उपस्थितिमा सम्पन्न
अधिबेशनको सभापतित्त्वो सल्लाहकार श्री बिष्णु गुरुङले गर्नु भएको थियो l
No comments:
Post a Comment