, काठमाडौं
पुस १५, २०७२- गुरुङ समुदायले आफ्नो नयाँ वर्षका अवसरमा ल्होसार मनाएका छन् । तमु गुरुङ समूदायले आफ्नो नयाँ वर्षकोरुपमा ल्होसारलाई मान्दै आएका छन् । टुँडिखेलमा भएको विशेष समारोहमा गुरुङ समूदाय जातीय पहिरनमा उपस्थित थियो ।
ल्होसारमा मान्यजनहरूको आशीर्वाद लिने र शुभकामना आदान प्रदान गर्ने तथा राम्रो लाउने र मीठो खाने चलन छ ।
No comments:
Post a Comment