बेलायत
मे १४ शनिबार २०१७
तथा नेपाली समाज स्वीन्डनका उपाध्यक्ष श्री खेम गुरुङले प्रो श्री अर्जुन गुरुङ लाइ अबिर लगाई फेटा गुथेर बधाई अनि शुभकामना दिनु भएको थियो भने गुरुङ समाज स्विनडन (GSSAS) को आम समुहकी अध्यक्ष श्रीमती तिजु गुरुङ, गुरुङ समाज स्विनडन यू के (GSSUK) का उपाध्यक्ष श्रीमती पूर्ण कुमारी गुरुङले प्रेस्टुरेन्ट
प्रो श्री अर्जुन गुरुङ र श्रीमती हिमाली गुरुङ लाइ खादा लगाई बधाई अनि शुभकामना व्यक्त गरेका थिए l
त्यसै गरि हंगकंग नेपाली स्विनडन क्लबका संयोजक टग राइ (साइला) र तेज गुरुङ बाट पनि खादा लगाई
बधाई अनि शुभकामना व्यक्त गरेका गरेका थिए l
उक्त अबसरमा स्विनडन नेपाली समाजका उपाध्यक्ष श्रीमती बिष्णु सिरिस, महिला उप-समितीका संयोजक श्रीमती चन्द्रकला लिम्बु ,मगर संघ यूके स्विन्डन महिला समितीका अध्यक्ष ईन्दिरा गलामी मगर, नेपाली समाज विल्टशायरका महिला उप-समितीका सचिव श्रीमती मनु पाईजा, भलिबल टिम कोअर्डिनेटर श्रीमती गंगा थापाले खादा लगाई शुभकामना दिनुभएको थियो।

No comments:
Post a Comment